वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान
काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ। हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा...

