प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
काठमाण्डौ । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको भन्सार विधेयक प्रतिनिधिसभा बैठकलले पारित गरेको हो। ्यो विधेयकलाई तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गराएका थिए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा २०८० चैत १८ मा दफावार छलफलका लागि लगिएको थियो। यो विधेयक...