शनिबार, चैत्र २१,२०८२ 08:22:59
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 08:22:59
नेपाल राष्ट्र बैंकले गर्यो दुई मनि चेञ्जरको लाइसेन्स खारेज
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकले गर्यो दुई मनि चेञ्जरको लाइसेन्स खारेज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले निर्धारित समयभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई मनि चेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ। समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा नगरेपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरिएको हो।इजाजतपत्र रद्द गरिएका कम्पनीहरूमा अमृत लक्ष्मी मनि चेन्जर प्रा. लि. र सुपर फाइन मनि चेन्जर प्रा. लि. रहेका छन्। यी दुवै कम्पनी विराटनगर...

कच्चा तेलको मूल्य ४५.८०% ले बढ्यो
NEPAL RASTRA BANK

कच्चा तेलको मूल्य ४५.८०% ले बढ्यो

काठमाण्डौ । कच्चा तेलको मूल्य ४५.८० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७०.८२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०३.२३ कायम भएको छ ।  

विदेशी विनिमय सञ्चिति रु.३४.१३ खर्ब पुग्यो
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति रु.३४.१३ खर्ब पुग्यो

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ३४ करोड भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भई रु.३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको हो ।  २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति रु.२६ खब ७७ अर्ब ६८ करोड बराबर रहेको थियो ।  

मूल्यवृद्धि सामान्य घट्यो
NEPAL RASTRA BANK

मूल्यवृद्धि सामान्य घट्यो

काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ को फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.६२ प्रतिशत रहेको छ ।  गत वर्षको सोहीमहिनामा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत...

आयात निर्यात दुवै बढ्यो, ८ महिनामा झण्डै दुई खर्बको वस्तु निर्यात
NEPAL RASTRA BANK

आयात निर्यात दुवै बढ्यो, ८ महिनामा झण्डै दुई खर्बको वस्तु निर्यात

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म रु.१ खर्ब ९१ अर्ब ११ करोड बराबरको वस्तु निर्यात भएको छ ।  गत वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको...

शोधानान्तर स्थिति रु. ६.५८ खर्ब बचतमा, चालु खाता कति ?
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति रु. ६.५८ खर्ब बचतमा, चालु खाता कति ?

काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा शोधनान्तर स्थिति रु.६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ ।  गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।  

८ महिनामा रु.१४.४९ खर्ब रेमिट्यान्स भित्रियो
NEPAL RASTRA BANK

८ महिनामा रु.१४.४९ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आवको ८ महिनामा १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि भएको छ ।  गत वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले बढेको थियो । २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ५१ अर्ब १९...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, स्विस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण सार्वजनिक छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर...

निरन्तर बढ्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

निरन्तर बढ्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ५० पैसा कायम गरिएको छ । डलरको भाउ निरन्तर उकालो लागेको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको...

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड
Capital Market

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम गरिएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.