सूर्योदय वोमी लघुवित्तको कामु सीइओको जिम्मेवारी प्रमेश आचार्यलाई
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)को जिम्मेवारी प्रमेश आचार्यले पाएका छन् ।
TRENDING
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)को जिम्मेवारी प्रमेश आचार्यले पाएका छन् ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चेतनामूलल अभियान सम्पन्न गरेको छ ।
काठमाण्डौ । दुई लघुवित्त संस्थाको सेयर संरचना परिवर्तन भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्तको सेयर संरचना परिवर्तन भएको हो ।
काठमाण्डौ । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरमा जाने सहमति भएको छ ।
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संस्थामा कार्यरत प्रबन्धक हेमराज जोशीले पाएका छन् ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेको हो । संस्थाले गत आव २०८१÷८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयर स्वामित्व परिमार्जन गर्ने प्र्रस्तावसहित ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २८ गते १० बजे एशियन बुद्ध होटल रुपन्देहीमा बस्ने निर्णय गरेको हो । सभाले संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको शेयर...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर सर्वसाधारण वा जो कोहीले आवेदन दिन पाउने गरी आवेदन खुलाएको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘विश्व वित्तीय सप्ताह २०२६’ कार्यालयहरु मार्फत वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ । संस्थाले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् ।
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर र सेयर परिमार्जन प्रस्तावसहित साधारण सभा डाकेको छ ।संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत २८ गते एशियन बुद्ध होटल, सि.न.पा.–८ रुपन्देही, भैरहवामा बिहान १० बजे बस्ने निर्णय गरेको हो । उक्त सभामा लघुवित्त संस्था अन्य लघवित्त संस्थासँग मर्जरमा जाने वा वित्तीय संस्थालाई...
काठमाण्डौ । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुबित वित्तीय संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा संस्थाले पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बृद्दबृद्दाहरूका...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर परिमार्जन गर्ने भएकोे छ । संस्थाले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने मुख्य प्रस्ताव राखेर १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५आंै बार्षिकोत्सव फागुना २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४ वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश क्षमता बढेर ६४.८४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा लाभांश क्षमता ५५.१८ प्रतिशत रहेको यो संस्थाको यस्तो अवस्था गत आवमा बढेर ६४.८४ प्रतिशत पुगेको छ । संस्थाको खुद नाफा र वितरणयोग्य मुनाफा वृद्धि हुँदा लाभांश क्षमता बढेको हो ।संस्थाको खुद नाफा २८.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ९४...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो झण्डै शतप्रतिशत कम गरेको छ । अघिल्लो आवमा १२ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ९१.७० प्रतिशत कम गरेर एक करोड मात्रै घाटा ब्यहोरेको छ । संस्थाले गत आवको अन्त्यसम्म २९ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १८.४० प्रतिशत कम हो । अघिल्लो आवमा संस्थाले ३५...
काठमाण्डौ । साना किसान लघुवित्तको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले कम हो । खुद ब्याज आम्दानी घटेसँगै संस्थाको खुद नाफा समेत घट्न पुगेको छ । अघिल्लो आवमा ९२ करोड १९ लाख रहेको खुद नाफा ४.६९...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २५२.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले २१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा बढेसँगै संस्थाले गत आवको लागि ९५ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशत बढी हो...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आउँदा नाफा वृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.