अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । कम्पनीको...