इभीमा कर प्रणालीमा ठूलो फेरबदल: अब कुन गाडी सस्तो, कुन महँगो ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी साधन (इभी) मा लाग्दै आएको कर प्रणालीमा ठूलो परिवर्तन गरेको छ। अबसम्म मोटरको क्षमता (किलोवाट) का आधारमा कर निर्धारण हुँदै आएकोमा सरकारले उक्त व्यवस्था हटाएर गाडीको मूल्य (CIF Value) का आधारमा कर लगाउने नयाँ नीति ल्याएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमार्फत इभीमा लाग्दै आएको जटिल किलोवाट...

