शनिबार, श्रावण ३१,२०८२ 02:16:43
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 02:16:43
कुमारी बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाउने
CORPORATE

कुमारी बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड), नयाँदिल्लीबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई इनप्यासेन्ट तथा आउटप्यासेन्ट सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको...

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, विश्वभरबाट सजिलै  रकम पठाउन सकिने
CORPORATE

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, विश्वभरबाट सजिलै रकम पठाउन सकिने

काठमाण्डौ । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ ।  यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिनेछ ।  

अन्नपूर्ण न्यूरो हस्पिटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट
CORPORATE

अन्नपूर्ण न्यूरो हस्पिटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट

काठमाण्डौ । अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौताबमोजिम प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने  भएका छन । सो छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पीटलमा प्राप्त गर्न  सकिनेछ ।

क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ
CORPORATE

क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

काठममाण्डौ । युनिलिभर नेपालले आज लाखौं फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (इपीएल) सामु नजिक ल्याउने सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब भएको कम्पनीले जनाएको छ ।  युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको...

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन
CORPORATE

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

काठमाण्डौ । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन गरिएको छ।  नारायणहिटी दरबार संग्रहालयमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको...

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
CORPORATE

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ...

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट सुविधा
CORPORATE

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट सुविधा

काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा .। २५०० र संस्थागत रुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  उक्त सम्झौतापत्रमा यस बैंकका...

सामसुङ नेपालद्वारा स्मार्टफोन मर्मतका लागि मनसुन क्याम्पको सुरुवात
CORPORATE

सामसुङ नेपालद्वारा स्मार्टफोन मर्मतका लागि मनसुन क्याम्पको सुरुवात

काठमाण्डौ । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले सामसुङ मनसुन क्याम्प सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ । जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
CORPORATE

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट बैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरे । उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निःशुल्क...

भारतमा आउटरिचले जित्यो १३ अवार्ड
CORPORATE

भारतमा आउटरिचले जित्यो १३ अवार्ड

काठमाण्डौ । आउटरीच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलीइनसँग मिलेर, यसपटक पनि फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ । यो कार्यक्रम अगष्ट ८ मा भारतको नयाँदिल्ली स्थित ताजविवान्ता, द्वारकामा सम्पन्न भएको हो ।  यी अवार्डहरुमा युनिलिभरका लागि ७ अवार्ड, सामसुङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन...

माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई सहयोग प्रदान
CORPORATE

माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई सहयोग प्रदान

काठमाण्डौ । माछापुच्छ्रे बैंक पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा न ५ मा अबस्थित लक्ष्मि आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।विद्यार्थीहरुको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षा सञ्चालनको लागि कार्पेटले ठूलो भुमिका खेल्ने भन्दै बैंकले उक्त...

डा. उज्जवल पाटनीको “बिजनेस ब्लु प्रिन्ट नेपाल” काठमाण्डौमा हुँदै, मुख्य प्रायोजक शिवम् सिमेन्ट
CORPORATE

डा. उज्जवल पाटनीको “बिजनेस ब्लु प्रिन्ट नेपाल” काठमाण्डौमा हुँदै, मुख्य प्रायोजक शिवम् सिमेन्ट

काठमाण्डौ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते, २०८२ मा काठमाडौंस्थित होटल म्यारीयटमा आयोजना हुने भएको छ।व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र...

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता
CORPORATE

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने  (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।  उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा, अत्यधिक बचतको सुनौलो अवसर
CORPORATE

दराजद्वारा डिल्स हेरेको हेर्यै अभियानको घोषणा, अत्यधिक बचतको सुनौलो अवसर

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यैको घोषणा गरेको छ । साउन २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँबराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेछन् ।  डिल्स हेरेको हेर्यै अभियानको एक...

नेपाल टेलिकमद्वारा गोसाइँकुण्ड जाने पदमार्गमा टुजी बीटीएस सञ्चालन
CORPORATE

नेपाल टेलिकमद्वारा गोसाइँकुण्ड जाने पदमार्गमा टुजी बीटीएस सञ्चालन

काठमाण्डौ । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।  नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा प...

कामना सेवा विकास बैक र महेन्द्र नारायण निधि मेमोरियल हस्पिटलबीच सम्झौता
CORPORATE

कामना सेवा विकास बैक र महेन्द्र नारायण निधि मेमोरियल हस्पिटलबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारास्थित महेन्द« नारायण निधी मेमोरियल अस्पतालसँग सेवाशुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता
CORPORATE

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक,ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत महामहिम शनिल नेपालबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्राउनका लागि आवश्यक रणनीति बारे छलफल भएको थियो ।  

एनआइसी एशिया लघुवित्तद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
CORPORATE

एनआइसी एशिया लघुवित्तद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरु बराह क्षेत्रले १६ गते,गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।  

नेपालमा सामसुङ ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर खुला
CORPORATE

नेपालमा सामसुङ ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर खुला

काठमाण्डौ । सामसुङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसुङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्मखुला रहने घोषणा गरेको छ।सामसुङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड पÞmोल्ड ७ मा...

नेक्सजेन म्यानेजमेन्ट पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेडमा रूपान्तरण, सर्वसाधारणलाई ३०% सेयर छुट्टाइयो
CORPORATE

नेक्सजेन म्यानेजमेन्ट पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेडमा रूपान्तरण, सर्वसाधारणलाई ३०% सेयर छुट्टाइयो

काठमाण्डौ । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स पूँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीको २०८२ बैशाख २२ मा सम्पन्न विशेष साधारण सभाले पूँजी वृद्धि सहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।कम्पनी रजिष्ट्रारको कार्यालयको २०८२ असार २७ को निर्णयबाट कम्पनीको अधिकृत पूँजी १ अर्ब र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.