मंगलवार, असार २,२०८३ 02:40:03
Bizshala
  • मंगलवार, असार २,२०८३ 02:40:03
कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक
BUDGET

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक

काठमाण्डौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।  सोमबार बजेट सार्वजनिक गर्दै मन्त्री लिङ्थेपले  प्रदेशको विकास प्राथमिकता, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए।

गण्डकी प्रदेशमा कर्मचारीको तलब र भत्ता बढाइने
BUDGET

गण्डकी प्रदेशमा कर्मचारीको तलब र भत्ता बढाइने

काठमाण्डौ । गण्डकी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब तथा भत्तामा वृद्धि गर्ने भएको छ।  संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब तथा भत्तामा गरेको वृद्धिलाई आधार मानेर प्रदेश सरकारले पनि सोही अनुसार समायोजन गर्ने भएको हो।

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन
BUDGET

कोशी प्रदेशमा ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन हुने, कार्यक्रमका लागि ७ करोड विनियोजन

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै ‘सक्षम छोरी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।  प्रदेश सरकारले बालिका शिक्षालाई सशक्त बनाउँदै उनीहरूको क्षमता विकास र अवसर विस्तार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि सारेको हो।

मधेश प्रदेशका सहकारीलाई सेयरबजारमा लगानी गर्न बन्देज, घरजग्गा कारोबारमा समेत रोक
BUDGET

मधेश प्रदेशका सहकारीलाई सेयरबजारमा लगानी गर्न बन्देज, घरजग्गा कारोबारमा समेत रोक

काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमार्फत सहकारी क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने नीति ल्याएको छ ।  बजेटमार्फत सहकारीमा नागरिकको बचत अपचलन गर्ने संचालक तथा पदाधिकारीहरुलाई कुनै पनि प्रकारको छुट नदिने उल्लेख गरेको छ ।  साथै त्यस्ता व्यक्तिहरूको सम्पत्ति तत्काल रोक्का गरी आवश्यक परे जफतसमेत गरेर बचतकर्ताको रकम फिर्ता गराउने कानुनी तथा...

बागमतीमा गरिब परिवारको घर निर्माणलाई प्राथमिकता, बजेटमा २० करोड
BUDGET

बागमतीमा गरिब परिवारको घर निर्माणलाई प्राथमिकता, बजेटमा २० करोड

काठमाण्डौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अति विपन्न परिवारको आवास निर्माण कार्यक्रमलाई प्राथमिकता दिँदै २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।सोमबार प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशभरका १ हजार अति विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गर्न उक्त बजेट छुट्याइएको जानकारी...

गण्डकी प्रदेशले गर्यो वन तथा वातावरणका लागि १ अर्ब २१ करोड बजेट विनियोजन
BUDGET

गण्डकी प्रदेशले गर्यो वन तथा वातावरणका लागि १ अर्ब २१ करोड बजेट विनियोजन

काठमाण्डौ । गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आगामी बजेटमा १ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ।  आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र जैविक विविधता संरक्षणलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।

कर्णाली प्रदेशको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, अब प्रदेशसभामा प्रस्तुत हुने
BUDGET

कर्णाली प्रदेशको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, अब प्रदेशसभामा प्रस्तुत हुने

काठमाण्डौ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको बजेटलाई मन्त्रिपरिषद्बाट स्वीकृति दिएको छ।  सोमबार अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी वर्षको आय–व्यय सम्बन्धी प्रस्ताव अनुमोदन गर्दै प्रदेश सभामा प्रस्तुत गर्न बाटो खुला गरेको हो।

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड
BUDGET

कोशी प्रदेशको नयाँ बजेट सार्वजनिक हुँदै, पूर्वाधार विकासमा जोड

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आज प्रदेशसभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दैछन्।

बागमती प्रदेशले ल्याउँदै करिब ६६ अर्बको बजेट, पूर्वाधार प्राथमिकतामा
BUDGET

बागमती प्रदेशले ल्याउँदै करिब ६६ अर्बको बजेट, पूर्वाधार प्राथमिकतामा

काठमाण्डौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।  प्रदेशको आर्थिक क्षमता, विकास आवश्यकता र स्रोत व्यवस्थापनलाई सन्तुलनमा राख्दै तयार पारिएको बजेट आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।

मधेश प्रदेशमा सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो, थप १० प्रतिशत प्रोत्साहन भत्ता
BUDGET

मधेश प्रदेशमा सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो, थप १० प्रतिशत प्रोत्साहन भत्ता

काठमाण्डौ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत प्रदेशका सरकारी कर्मचारीहरूको तलब तथा सुविधामा वृद्धि गर्ने घोषणा गरेको छ।सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गरिने जानकारी दिएका हुन्।

लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन सहज बनाउन नयाँ नियमावली स्वीकृत
BUDGET

लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन सहज बनाउन नयाँ नियमावली स्वीकृत

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आगामी बजेट कार्यान्वयनलाई अझ प्रभावकारी, छरितो र नतिजामुखी बनाउने उद्देश्यसहित महत्वपूर्ण नीतिगत सुधार अघि सारेको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित नियमावली स्वीकृत गर्दै बजेट कार्यान्वयन प्रणालीलाई नयाँ ढाँचामा लैजाने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारको बजेट २ अर्बले बढ्ने, निम्न–मध्यम वर्गलाई लक्षित राहत कार्यक्रम बजेटमा समेटने तयारी
BUDGET

कोशी प्रदेश सरकारको बजेट २ अर्बले बढ्ने, निम्न–मध्यम वर्गलाई लक्षित राहत कार्यक्रम बजेटमा समेटने तयारी

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।  यो बजेट चालू आर्थिक वर्षको तुलनामा झन्डै २ अर्ब रुपैयाँ बढी हुने आर्थिक मामिला तथा योजनामन्त्री विदूरकुमार लिङ्थेपले जानकारी दिएका छन्।

कर्णाली–गण्डकीको नीति तथा कार्यक्रम पारित, अब बजेट निर्माणमा केन्द्रित प्रदेश सरकार
BUDGET

कर्णाली–गण्डकीको नीति तथा कार्यक्रम पारित, अब बजेट निर्माणमा केन्द्रित प्रदेश सरकार

काठमाण्डौँ । कर्णाली र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि प्रस्तुत गरेका वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएका छन्।  नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अब दुवै प्रदेश सरकारले आगामी बजेट निर्माणलाई अन्तिम रूप दिने तयारी थालेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि सुदूरका प्रदेश प्रमुखले बीचमै रोके नीति तथा कार्यक्रम, मुख्यमन्त्रीले गरे बाँकी वाचन
BUDGET

स्वास्थ्यमा समस्या देखिएपछि सुदूरका प्रदेश प्रमुखले बीचमै रोके नीति तथा कार्यक्रम, मुख्यमन्त्रीले गरे बाँकी वाचन

काठमाण्डौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि बाँकी दस्तावेज मुख्यमन्त्री यामलाल कंडेलले वाचन गरेका छन्।बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न रोस्ट्रममा उभिएका प्रदेश प्रमुख जोशीले प्रारम्भिक भाग वाचन गरेपछि स्वास्थ्यमा असहजता महसुस भएको बताएका थिए। 

त्यति नराम्रो नभएपनि बजेट विदेश केन्द्रित भयो
PUBLIC EXPECTATION

त्यति नराम्रो नभएपनि बजेट विदेश केन्द्रित भयो

जनमत

पहिला भन्दा राम्रै भएपनि कर्णली फेरि पनि हेपियो
PUBLIC EXPECTATION

पहिला भन्दा राम्रै भएपनि कर्णली फेरि पनि हेपियो

जनमत

अरु राम्रै भएपनि  बिजुलीमा बढाएको कर ठीक छैन
PUBLIC EXPECTATION

अरु राम्रै भएपनि बिजुलीमा बढाएको कर ठीक छैन

जनमत

बजेट अरुका लागि राम्रो भएपनि हामी पूर्वकर्मचारीप्रति बिभेदकारी देखियो
PUBLIC EXPECTATION

बजेट अरुका लागि राम्रो भएपनि हामी पूर्वकर्मचारीप्रति बिभेदकारी देखियो

जनमत

बजेट सकारात्मक ढंगले आएको छ । कार्यान्वयन गरेर जानुपर्छ
PUBLIC EXPECTATION

बजेट सकारात्मक ढंगले आएको छ । कार्यान्वयन गरेर जानुपर्छ

जनमत

बागमती प्रदेशको नीति कार्यक्रम स्वीकृत, अब बजेट निर्माणमा सरकार केन्द्रित
BUDGET

बागमती प्रदेशको नीति कार्यक्रम स्वीकृत, अब बजेट निर्माणमा सरकार केन्द्रित

काठमाण्डौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको छ।  प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि दुई दिनसम्म भएको व्यापक छलफल, समर्थन, आलोचना र संशोधन प्रस्तावमाथिको निर्णयपछि प्रदेशसभाले कार्यक्रमलाई अनुमोदन गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.