शनिबार, चैत्र २१,२०८२ 08:22:12
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 08:22:12
बीमा पोलिसी सरेण्डरदर १६.४३% ले घट्यो, नविकरण नभएको बीमालेख रकम भने रु.३७.५५ अर्ब
INSURANCE

बीमा पोलिसी सरेण्डरदर १६.४३% ले घट्यो, नविकरण नभएको बीमालेख रकम भने रु.३७.५५ अर्ब

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम हुँदै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ८ महिनासम्ममा ५९ हजार ७९६ वटा बीमा पोलिसी सरेण्डर भएका छन् ।  यो सरेण्डर भएको पोलिसी संख्या गत आवको सोही आवको तुलनामा १६.४३ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुबाट ७१ हजार ५५४ वटा पोलिसी समर्पण भएका थिए ।  प्राधिकरणका अनुसार सो अवधिसम्म कुल ९...

नेपाल बैंकका डेपुटी सीइओ नेपाल इन्स्योरेन्सको संचालकमा मनोनयन
INSURANCE

नेपाल बैंकका डेपुटी सीइओ नेपाल इन्स्योरेन्सको संचालकमा मनोनयन

काठमाण्डौ । नेपाल इन्स्योरेन्सको संचालकमा होम बहादुर खड्का नियुक्त भएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा
INSURANCE

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको छ ।  

प्रभु इन्स्योरेन्को लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय
INSURANCE

प्रभु इन्स्योरेन्को लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले कायम चुक्तापूँजी को ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।  

सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
INSURANCE

सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहबाट कुल ५ लाख कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ ।यी सेयरहरूमा लगानी गर्न चाहने योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्रतिकित्ता सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ निर्धारण गरिएको छ ।...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला
INSURANCE

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।  कम्पनीले आफ्नो नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ तोकिएको छ ।  

सीईओदेखि हिरासतसम्मः सन-नेपाल लाइफभित्र अर्यालले चलाएको ‘सेयर खेल’को नालीबेली
INSURANCE

सीईओदेखि हिरासतसम्मः सन-नेपाल लाइफभित्र अर्यालले चलाएको ‘सेयर खेल’को नालीबेली

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल अन्ततः पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई कर्मचारीका लागि छुट्याइएको आईपीओ सेयरमा भएको गम्भीर अनियमितता र किर्ते आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।अर्यालको पक्राउ कुनै आकस्मिक घटना होइन, बरु लामो समयदेखि विवादमा रहेको आईपीओ...

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ
INSURANCE

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ

काठमाण्डौ । नेपाल इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ
INSURANCE

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ

नेपाल इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त
INSURANCE

नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन् ।  कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कोइरालालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।  

बीमकको पुनर्बीमा निर्देशिका दोस्रोपटक संशोधन, पुनर्बीमा ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप
INSURANCE

बीमकको पुनर्बीमा निर्देशिका दोस्रोपटक संशोधन, पुनर्बीमा ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० दोस्रोपटक सशोधन गरेको छ ।  पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले प्राधिकरणले निर्देशिका संशोधन गरेको जनाएको छ ।  

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.२४ खर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ
INSURANCE

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.२४ खर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय १४.७३ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको ८ महिनासम्ममा १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।  यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १६ अर्ब बढी हो । गत आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका...

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम
INSURANCE

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम

काठमाण्डौ ।  ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा वार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम
INSURANCE

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा वार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ ।  कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल...

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा, के–के छन् प्रस्ताव ?
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा, के–के छन् प्रस्ताव ?

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा वैशाख १० गते चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने बस्ने निर्णय गरेको हो ।  सभामा आर्थिक वर्ष २०८१।०८२ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।०८२ को कम्पनीको...

प्रभु इन्स्योरेन्सको ६.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

प्रभु इन्स्योरेन्सको ६.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।  

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३१.७० अर्ब प्रिमियम, शिखरको सर्वाधिक
INSURANCE

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३१.७० अर्ब प्रिमियम, शिखरको सर्वाधिक

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले करिब पौने ३२ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा  कम्पनीले चालु आवको ८ महिनासम्ममा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका हुन् ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.११ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २...

हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा
INSURANCE

हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् ।  उनले कम्पनीको संचालक समितिको अध्यक्ष पदबाट गत फागुन २५ गते राजिनामा दिएका हुन् ।  

नेपाल लाइफ इन्स्योरेन्सको २०८३ सालको क्यालेन्डर सार्वजनिक
INSURANCE

नेपाल लाइफ इन्स्योरेन्सको २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश...

सानो प्रिमियम, ठूलो सुरक्षा: ‘सनमेडिकेयर’ स्वास्थ्य संकटको भरोसा
INSURANCE

सानो प्रिमियम, ठूलो सुरक्षा: ‘सनमेडिकेयर’ स्वास्थ्य संकटको भरोसा

काठमाण्डौ । जीवनको सबैभन्दा कठोर सत्य के हो भने रोग र दुर्घटनाले कहिल्यै सूचना दिँदैनन्। स्वस्थ देखिने मानिस पनि एकैछिनमा अस्पतालको बेडमा पुग्न सक्छ। विश्वभरका तथ्यांकले देखाउँछन् कि अधिकांश परिवारले भोग्ने ठूला आर्थिक झट्काहरू आकस्मिक स्वास्थ्य समस्याबाटै सुरु हुन्छन्।नेपालमा यो जोखिम अझ गहिरो छ। यहाँ स्वास्थ्य उपचार खर्चको ठूलो हिस्सा अझै पनि व्यक्तिगत रूपमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.