अन्नपूर्ण न्यूरो हस्पिटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट
काठमाण्डौ । अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।सम्झौताबमोजिम प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पीटलमा प्राप्त गर्न सकिनेछ ।