मानव अधिकार आयोगको प्रतिवेदनमा बालेन ‘गायब’ !
काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेसँगै एउटा जिज्ञासा राजनीतिक वृत्तमा तीव्र रूपमा उठ्न थालेको छ—आन्दोलनको केन्द्र काठमाडौं हुँदा तात्कालीन काठमाडौं महानगर प्रमुख तथा हालका प्रधानमन्त्री बालेन शाहको नाम प्रतिवेदनमा किन परेन ?आयोगको २९ पृष्ठीय प्रतिवेदनले तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश...

