Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 09:07:00
जापानको २ अर्ब ८० करोड येन सहयोगमा बीपी राजमार्ग पुनर्जीवन अभियान शुरु
NEWS

जापानको २ अर्ब ८० करोड येन सहयोगमा बीपी राजमार्ग पुनर्जीवन अभियान शुरु

काठमाण्डौं । बीपी राजमार्गको बाढीपहिरोले तहसनहस बनाएको पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माणको काम औपचारिक रूपमा शुरु भएको छ ।लामो समयदेखि जोखिमपूर्ण बनेको यो सडक खण्डलाई पुनः सुरक्षित, दिगो र व्यवस्थित बनाउन जापानको सहयोगमा पुनर्निर्माण अभियान अघि बढाइएको हो ।

बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने
NEWS

बीपी राजमार्गको चारसयबेँसी खण्ड १० दिनभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौं । बीपी राजमार्गको पुनर्निर्माणअन्तर्गत सबैभन्दा जटिल मानिएको चारसयबेँसी खण्डको नयाँ सडक ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  निर्माणाधीन खण्डमा तीव्र गतिमा काम भइरहेको र निर्धारित समयसीमाभित्र मुख्य मार्ग खुलाउने लक्ष्यका साथ काम अगाडि बढाइएको सरोकारवालाले बताएका छन् ।

अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो, दर्जनौँ राजमार्ग प्रभावित
NEWS

अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो, दर्जनौँ राजमार्ग प्रभावित

काठमाण्डौं । लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ ।प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ ।

बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द
NEWS

बाढीपहिरोको जोखिमपछि बीपी राजमार्गमा रात्रिकालीन यातायातमा रोक, सडक मर्मतका लागि जेठ २ सम्म हिल्सा–सिमकोट सडक बन्द

काठमाण्डौं । सम्भावित बाढी, पहिरो तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै दुवै सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालन रोकिएको जनाएको हो ।

रोशी खोलामा पानीको बहाव बढ्यो, बीपी राजमार्ग फेरि बन्द
NEWS

रोशी खोलामा पानीको बहाव बढ्यो, बीपी राजमार्ग फेरि बन्द

काठमाण्डौं । बीपी राजमार्ग आज फेरि अस्थिर अवस्थामै पुगेको छ । बिहान केही घण्टा मात्र खुलेर दिउँसोदेखि पुनः बन्द भएको छ।  रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा फेरि शुरु भएसँगै पानीको सतह बढ्ने जोखिम देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह
NEWS

बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह

काठमाण्डौं । सुरक्षा निकायले बीपी राजमार्गमा यात्रुहरूलाई सडकको अवस्था बुझेर  मात्र दिउँसो यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।बीपी राजमार्गको काभ्रेअन्तर्गत रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रातिको सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको थियो । 

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा स्थानीय प्रशासनले लगायो रोक
NEWS

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा स्थानीय प्रशासनले लगायो रोक

काठमाण्डौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गर्ने निर्णय गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको समन्वयात्मक छलफलको आधारमा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.