शुक्रबार, बैशाख १८,२०८३ 11:57:04
Bizshala
  • शुक्रबार, बैशाख १८,२०८३ 11:57:04
बल्खुमा ६१ वर्षीय पुरुषको शव फेला, बस्ती हटाउने अभियानसँग जोडियो घटना
TOURISM

बल्खुमा ६१ वर्षीय पुरुषको शव फेला, बस्ती हटाउने अभियानसँग जोडियो घटना

काठमाण्डौं । बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिउँसो उनको शव भेटिएको जनाएको छ।प्रहरीका अनुसार मृतक इन्द्रबहादुर राई भएको र उनी बल्खुको फलफूल मण्डीमा लामो समयदेखि काम गर्दै आएका थिए।  उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.