वीरगगन्ज नाकाबाट ११ महिनामा ४.३४ खर्बको सामान भित्रियो
काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ। यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको छ।यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना रहेको छ। चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ...