अन्तिम रातसम्म बजेट म्याराथनः अर्थमन्त्री वाग्ले रातभर मन्त्रालयमै
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि सरकार अन्तिम तयारीमा व्यस्त देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछन् । वाग्लेको नेतृत्वमा तयार भइरहेको बजेटलाई अन्तिम रूप दिन उनी दिनरात खटिरहेका छन् रयस क्रममा उनी बजेटको अघिल्लो रात अर्थात बिहिबार अर्थ मन्त्रालयमा राति अबेरसम्म बसेको...

