ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति सिबिफिनद्वारा घोर भत्सर्ना
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुप्रति भएको दुर्व्यवहारप्रति घोर भत्र्सना गरेको छ । बैंकबाट प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको...

