थापाथलीमा सीजी मोटर्सको नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा
काठमाण्डौ । सिजी मोटर्सले काठमाण्डौको थापाथलीमा आयोनको नयाँ फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ। उक्त शोरुमको उद्घाटन सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल र जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा गरेका हुन्।यो शोरुम गत वर्षको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो ।शोरुम उद्घाटन कार्यक्रममा निर्भाना चौधरीले आन्दोलनका...

