नाइमा नेपाल मोबिलिटी एक्स्पो : मेड इन नेपाल ई-रिक्सामा आकर्षण
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्वदेशमै उत्पादित इलेक्ट्रिक रिक्साहरू (ई–रिक्साहरू) मा अवलोकनकर्ताको चासो धेरै देखियो । मेगाटेक समूहले स्वदेशमै बनाएका सामुराइ ब्रान्डका सामुराइ लोड(किङ, सामुराइ भेजी क्लोज, सामुराइ फुडीज, सामुराइ सुपर प्लस, सामुराइ प्लस, सामुराइ प्लस (बेस), सामुराइ चिकन कार्ट, सामुराइ इवा, सामुराइ एक्सट्रीम,...