लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जिते ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड
केई मोटर्सको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रुपमा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित गरिएको छ । यी दुई कम्पनीहरुलाई चीनको यीबिनमा आयोजित ‘केई अटो ग्लोबल बिजनेश कन्फ्रेन्स २०२५’मा सम्मानित गरिएको हो ।