नाइमा एक्स्पो लक्षित केईको बबाल अफर, एक्सथ्री प्रो इभी फ्यागसिप भेरियन्ट बुकिङमा रु.९ लाख छुट
काठमाण्डौ । नेपालमा केई गाडीको गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले बबाल अफर घोषणा गरेका छन् । आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी शो मा अफरअन्तर्गत ग्राहकले केई गाडीको ‘एक्सथ्री प्रो ईभी’ फ्ल्यागसिप टप भेरियन्ट बुक गर्दा ९ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । नाइमा अटो शोमा आएर गाडी खरिद गरे ग्राहकले ‘एक्सथ्री प्रो इभी’ फ्ल्यागसिप टप...