कर्मचारीको निरन्तरको मेहनतले एलओडी विश्वकै ४४ औँ उत्कृष्ट क्लबमा: निर्देशक कुँवर
काठमाण्डौ । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई विश्वकै ४४ औँ उत्कृष्ट क्लब बनाउन सफल भएको बताएका छन् ।सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा आयोजित उत्सवमा उनले एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको भन्दै यसमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।उनले भने, ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका...