नेपाली बजारमा एमजी विन्डसर इभी लन्च
काठमाण्डौ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको भव्य लन्च कार्यक्रम हायात रीजेन्सी, काठमाण्डौमा सम्पन्न गरेको छ। एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई...