पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा माउन्टेन ड्युले सुरु गर्यो ‘पिक अफ करेज’ अभियान
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको ‘पिक अ फ करेज’ नामक अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरहरुको बारेमा जानकारी प्रदान गर्ने भएको छ ।काठमाण्डौ । माउन्टेन ड्युले नेपालमा ‘पिक अफ करेज’ अभियान सुरु गरेको छ । नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरुको मर्मलाई उत्सवमय रुपमा मनाइने यो एक प्रकारको...