‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न
काठमाण्डौ । अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स (NACOC) को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना...

