नेपाल बैंकर्स एसोसिएसन र भिसाबीच सहकार्य गर्ने समझदारी
काठममाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले नेपालमा वित्तीय क्षेत्रमा साइबर सुरक्षा सचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू र गतिविधिहरू सञ्चालन गर्न डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसासँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा डिजिटल भुक्तानीलाई अगाडि बढाउन प्रतिबद्ध रहेको लामो समयदेखिको साझेदारीका साथ एनबीए र भिसाले साइबर...