नेपाल लाइफद्वारा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण(एएमएल/सीएफटी/सीपीएफ)सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले...

