इन्जिन फेलको समस्याका कारण करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउँदै निसान
काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी निसानले अमेरिकी बजारबाट करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउने भएको छ । इन्जिन फेलको समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ४ लाख ४३ हजार ८९९ युनिट कार फिर्ता मगाउने लागेको अमेरिकी नेशनल हाईवे सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।