Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:40:30
प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक आज ११ बजे, चार विधेयकमाथि छलफल हुने

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा पर्यटन, विधि विज्ञान तथा निर्वाचनसम्बन्धी विभिन्न विधेयकमाथि छलफल र आवश्यक प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने
NEWS

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे, विनियोजन विधेयकका सिद्धान्तमाथि संसद्मा बहस हुने

काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।   आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
NEWS

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु हुने भएको छ ।  बिहान ११ बजे बस्ने बैठकमा सरकार आगामी बजेट सार्वजनिक गर्ने तयारीमा रहेका बेला संसद्मा हुन लागेको यो छलफललाई बजेट अधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
NEWS

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

काठमाण्डौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ । 

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
NEWS

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाण्डौं । सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।छलफलका क्रममा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आ–आफ्ना धारणा राख्नेछन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.