अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्र...

