रास्वपाभित्र ‘दुई लाइन’ ? बालेनको दूरी, रविको दिल्ली कनेक्सन
TRENDING
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठक आन्तरिक मतभेदका कारण तनावपूर्ण बनेको छ । संगठन सञ्चालन र निर्णय प्रक्रियालाई लिएर देखिएको असहमति अन्ततः विवादमा रूपान्तरण हुँदा केही प्रतिनिधिसभा सदस्यहरू बैठकस्थल छाड्न बाध्य भएको घटनाले पार्टीभित्रको असन्तुलन उजागर गरेको छ ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय संगठन संरचनामा महत्वपूर्ण पुनर्संरचना गर्दै केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको छ।बुधबार बिहान वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ। बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति, स्थान तथा प्रारम्भिक तयारीसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक गतिविधि तथा महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछाने ले बुधबार बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै वडा, पालिका र जिल्ला तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले संगठन विस्तार र अधिवेशन प्रक्रियाबारे विस्तृत छलफल गर्दै विभिन्न तहका अधिवेशनको मिति तय गरेको हो।
काठमाण्डौं । संगठनात्मक पुनर्संरचना र आन्तरिक व्यवस्थापनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने बैठकलाई सामान्य औपचारिक छलफलभन्दा बढी नीतिगत महत्वको रूपमा हेरिएको छ ।
काठमाण्डौं । ‘सक्षम सांसद, सशक्त संसद्’ भन्ने मूल नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।ललितपुरको जावलाखेल मा शनिबार दिउँसो ११ः४५ बजेदेखि सञ्चालन भएको प्रशिक्षणमा पार्टीका सांसद तथा शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.