बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : मल्ल
काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरीहार्य रहेको बताएका छन् । बीमा क्षेत्रमा नीतिगत सुधारसंगै प्रविधीयुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘अबको बीमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा...