सहकारी संकटको जरो कमजोर नियमन र राजनीतिक हस्तक्षेपः जाँचबुझ आयोग
काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास गम्भीर रूपमा कमजोर बनेको सरकारी आयोगले निष्कर्ष निकालेको छ।सरकारद्वारा सार्वजनिक गरिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले सहकारी क्षेत्रको वर्तमान संकट केवल केही संस्थाको समस्या नभई नियामक कमजोरी, राजनीतिक हस्तक्षेप र...

