सामसुङ नेपालद्वारा स्मार्टफोन मर्मतका लागि मनसुन क्याम्पको सुरुवात
काठमाण्डौ । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले सामसुङ मनसुन क्याम्प सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ । जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले...