फ्रान्सले भन्यो, ‘होर्मुज जलमार्गमा बिछ्याइएको बारूदी सुरुङ हटाउन युरोप सक्षम छ’
काठमाण्डौ । फ्रान्सकी रक्षा मन्त्री क्याथरिन वोत्रिनले बेल्जियम, नेदरल्यान्ड्स र फ्रान्सजस्ता युरोपेली देशहरूसँग बारूदी सुरुङ हटाउने र समुद्री सुरक्षा सञ्चालन गर्ने क्षमता रहेको बताएका छन्।उनका अनुसार यस क्षमताले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुजबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्न सक्छ। मन्त्री वोत्रिनले पेरिसमा हुने उच्चस्तरीय...

