Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:13:36
ओपन एआईद्वारा जापानका बैंकहरुलाई नयाँ मोडल प्रयोग गर्न अनुमति, साइबर आक्रमणविरुद्ध टेवा पुग्ने विश्वास
विश्व अर्थतन्त्र

ओपन एआईद्वारा जापानका बैंकहरुलाई नयाँ मोडल प्रयोग गर्न अनुमति, साइबर आक्रमणविरुद्ध टेवा पुग्ने विश्वास

काठमाण्डौ । जापानका केही वित्तीय संस्थालाई अमेरिकी दिग्गज एआई कम्पनी ओपन एआईको जीपीटी–५.५ मोडल प्रयोग गर्ने अनुमति दिइएको छ । जापानका अर्थमन्त्री सात्सुकी कातायामाले साइबर आक्रमणबाट बच्न केही सीमित कम्पनीलाई ओपन एआईको जीपीटी–५.५ मोडलमा पहुँच दिइएको बताएका हुन् ।‘यो एकदमै स्वागतयोग्य कदम हो र यसले साइबर आक्रमणविरुद्ध लड्न जापानका वित्तीय संस्थाहरुलाई सक्षम बनाउँनेछ,’...

युद्धविराम लम्ब्याउन र स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत, ट्रम्पको अनुमोदन बाँकी
विश्व अर्थतन्त्र

युद्धविराम लम्ब्याउन र स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत, ट्रम्पको अनुमोदन बाँकी

काठमाण्डौ । अमेरिका र इरान युद्धविरामको अवधि लम्ब्याउन सहमत भएका छन् । दुवै देशबीच युद्धविरामको अवधि थप गर्ने र स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरुमाथिको प्रतिबन्ध हटाउने सहमति बनेको छ । यद्यपी उक्त सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्न भने बाँकी रहेको छ ।

विश्व बजारमा बढ्यो सुनको मूल्य, प्रतिऔंस कति ?
विश्व अर्थतन्त्र

विश्व बजारमा बढ्यो सुनको मूल्य, प्रतिऔंस कति ?

काठमाण्डौ । विश्व बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अमेरिकी–इरान युद्धविरामसम्बन्धी सम्भावित सम्झौताको मूल्यांकननसँगै लगानीकर्ताहरू सतर्क अवस्थामा रहेकाले सुनको मूल्य केही बढेको छ ।आज सुनको मूल्य ०.१९ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ५०९ डलर पुगेको छ। तर साप्ताहिक आधारमा भने सुनको मूल्य करिब ०.२ प्रतिशतले घटेको देखिन्छ।

फिलिपिन्सका अर्थमन्त्रीविरुद्ध बीमा संस्थाहरुको २.८ अर्ब डलर राष्ट्रिय कोषमा ट्रान्सफर गरेको आरोप
विश्व अर्थतन्त्र

फिलिपिन्सका अर्थमन्त्रीविरुद्ध बीमा संस्थाहरुको २.८ अर्ब डलर राष्ट्रिय कोषमा ट्रान्सफर गरेको आरोप

काठमाण्डौ । फिलिपिन्समा राज्यद्वारा सञ्चालित स्वास्थ्य बीमा संस्थाहरु र निक्षेप संरक्षण कोषबाट अर्बौं रकम राष्ट्रिय कोषमा स्थानान्तरण गरिएको आरोपमा अर्थमन्त्री र अन्य उच्च अधिकारीहरूमाथि भ्रष्टाचार तथा गैरकानुनी कोष दुरुपयोगसम्बन्धी मुद्दा दायर गरिएको छ।स्वास्थ्य सुधार अभियन्ता तथा पूर्व स्वास्थ्य विभाग सल्लाहकार डा. टोनी लिचोनले अर्थमन्त्री राल्फ रेक्टो सहित...

मुकेश अम्बानीले लगातार ६ वर्षसम्म लिएनन् तलब, सेयर लाभांशबाट करिब ४ हजार करोड भारु कमाए
विश्व अर्थतन्त्र

मुकेश अम्बानीले लगातार ६ वर्षसम्म लिएनन् तलब, सेयर लाभांशबाट करिब ४ हजार करोड भारु कमाए

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष भारतीय धनाढ्य मुकेश अम्बानीले लगातार छैटौं वर्ष पनि कम्पनीबाट कुनै तलब नलिएको खुलासा भएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५/२६ मा उनको तलब, भत्ता, अलाउन्स तथा अवकाश सुविधा पूर्ण रूपमा शून्य रहेको छ।कोरोना महामारीको समयमा सन् २०२० मा उनले देशको आर्थिक तथा औद्योगिक अवस्थालाई ध्यानमा राख्दै स्वेच्छाले आफ्नो तलब...

टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिमाथि गम्भीर प्रश्न
विश्व अर्थतन्त्र

टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिमाथि गम्भीर प्रश्न

काठमाण्डौ । टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिलाई लिएर फेरि गम्भीर प्रश्न उठेका छन्। एक अनुसन्धानात्मक रिपोर्टअनुसार टेस्लामा काम गर्ने पूर्व कर्मचारी, डेटा लेबलर तथा स्वचालित सवारी सुरक्षाविज्ञहरूले कम्पनीले दाबी गरेजस्तो प्रविधि सुरक्षित र पूर्ण स्वायत्त नभएको बताएका छन्।रिपोर्टअनुसार अमेरिकाको युटाहस्थित कार्यालयमा कार्यरत सयौं ‘डेटा लेबलर’हरूले टेस्लाका...

अमेरिका–इरान तनावबीच सुनको मूल्यमा उच्च गिरावट, बजारमा ब्याजदर र मुद्रास्फीतिको चिन्ता
विश्व अर्थतन्त्र

अमेरिका–इरान तनावबीच सुनको मूल्यमा उच्च गिरावट, बजारमा ब्याजदर र मुद्रास्फीतिको चिन्ता

काठमाण्डौ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि मुद्रास्फीति र ब्याजदर सम्बन्धी चिन्ता गहिरिँदा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।आज सुनको मूल्य १.७३ प्रतिशत अर्थात ७७.१४ डलरले घटेर प्रतिऔंस ४ हजार ३७३ डलरमा आईपुगेको छ । अमेरिकी डलर मजबुत बनेसँगै अन्य मुद्राका लगानीकर्ताका लागि सुन महँगो पर्न गएको छ, जसले सुनको मागमा दबाब...

कच्चा तेलको मूल्यमा भारी वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?
विश्व अर्थतन्त्र

कच्चा तेलको मूल्यमा भारी वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । अमेरिकाले इरानमाथि थप सैन्य कारवाही गरेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा फेरि दबाब देखिएको हो।आज कच्चा तेलको मूल्य ३ प्रतिशत बढीले वृद्धि भएको छ । आज डब्लुटीआई क्रुडको मूल्य ३.४४ प्रतिशत अर्थात ३.०५ डलरले वृद्धि भएको छ । यससँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ९१.७३ डलर कायम भएको छ ।

अमेरिकाले इरानमाथि फेरि गर्यो आक्रमण, हर्मुजमाथि कसैको पनि नियन्त्रण स्वीकार्य नहुने ट्रम्पको अडान
विश्व अर्थतन्त्र

अमेरिकाले इरानमाथि फेरि गर्यो आक्रमण, हर्मुजमाथि कसैको पनि नियन्त्रण स्वीकार्य नहुने ट्रम्पको अडान

काठमाण्डौ । अमेरिका र इरानबीच अप्रिलदेखि लागू भनिएको युद्धविराम व्यवहारमा कमजोर बन्दै गएको देखिएको छ। अमेरिकाले हर्मुज जलमार्ग नजिक इरानी ड्रोन संरचनामाथि नयाँ सैन्य कारबाही गरेपछि मध्यपूर्व फेरि तनावको केन्द्र बनेको हो।अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चार आक्रमणकारी ड्रोन खसाल्नुका साथै बन्दर अब्बासस्थित एउटा ग्राउन्ड कन्ट्रोल स्टेशनमाथि हमला गरेको...

युएईको मास्टरस्ट्रोकः नयाँ पाइपलाइनले हर्मुज जलमार्गलाई बाईपास गर्ने तयारी, सहज होला त तेलको आपूर्ति ?
विश्व अर्थतन्त्र

युएईको मास्टरस्ट्रोकः नयाँ पाइपलाइनले हर्मुज जलमार्गलाई बाईपास गर्ने तयारी, सहज होला त तेलको आपूर्ति ?

काठमाण्डौ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द अवस्थामा छ। यस कारण विश्वव्यापी स्तरमा ऊर्जा संकट उत्पन्न भएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले नयाँ पाइपलाइन निर्माणलाई तीव्रता दिइरहेको छ। यो पाइपलाइनले हर्मुज जलमार्गलाई बाइपास गर्दै युएईको कच्चा तेललाई सिधै अरब सागरसम्म पुर्याउनेछ।युएईले हालै तेल उत्पादक देशहरूको समूह ओपेक पनि छोडेको...

अमेरिका–इरान युद्धमा पाकिस्ताको मध्यस्थतामाथि उठ्यो प्रश्न
विश्व अर्थतन्त्र

अमेरिका–इरान युद्धमा पाकिस्ताको मध्यस्थतामाथि उठ्यो प्रश्न

इरान–अमेरिका तनावका बीच सुनमा गिरावट
विश्व अर्थतन्त्र

इरान–अमेरिका तनावका बीच सुनमा गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । मध्यपूर्वमा बढ्दो अमेरिका–इरान तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दा र महँगी र ब्याजदरसम्बन्धी चिन्ता बढेपछि सुनको मूल्य घटेको हो ।आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात ३७ डलरले घट्दै प्रतिऔंस ४ हजार ५३५ डलरमा झरेको छ। विश्लेषकहरूका अनुसार इरानमा अमेरिकी सेनाले गरेको पछिल्ला आक्रमण र मध्यपूर्वमा तेल...

अमेरिकाले बस्न नदिने भएपछि इरानी विश्वकप टोली मेक्सिकोमा रहने
विश्व अर्थतन्त्र

अमेरिकाले बस्न नदिने भएपछि इरानी विश्वकप टोली मेक्सिकोमा रहने

काठमाण्डौ । इरानको राष्ट्रिय फुटबल टोली २०२६ फिफा विश्वकप अवधिभर मेक्सिकोमा बस्ने भएको छ। अमेरिकी प्रशासनले प्रतियोगिताको सम्पूर्ण अवधिमा इरानी टोलीलाई अमेरिकामा बस्न अनुमति नदिएपछि फिफाले मेक्सिकोसँग समन्वय गरेको मेक्सिकी राष्ट्रपति क्लाउडिया शेनबाउमले जानकारी दिएकी छन्।राष्ट्रपति शेनबाउमका अनुसार इरानी टोलीलाई मेक्सिकोमा बस्न दिन कुनै समस्या नरहेको भन्दै...

तमिलनाडुका मुख्यमन्त्री विजय थलपतिले गरे भारु.५० हजारसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा
विश्व अर्थतन्त्र

तमिलनाडुका मुख्यमन्त्री विजय थलपतिले गरे भारु.५० हजारसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा

काठमाण्डौ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजय थलपतिले सहकारी बैंकमार्फत लिइएका बाली ऋणमध्ये सिमान्तकृत किसानको ५० हजार भारतीय रुपैयाँसम्मको ऋण पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेका छन्।

फेरारीले सार्वजनिक गर्यो पहिलो विद्युतीय सुपरकार, मूल्य कति ?
विश्व अर्थतन्त्र

फेरारीले सार्वजनिक गर्यो पहिलो विद्युतीय सुपरकार, मूल्य कति ?

काठमाण्डौ । इटालीको प्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीले आफ्नो पहिलो पूर्ण विद्युतीय (ईभी) सुपरकार ‘लुचे’ सार्वजनिक गरेको छ। करिब ६ लाख ४० हजार अमेरिकी डलर मूल्य पर्ने यो नयाँ मोडेल फेरारीको इतिहासमै पहिलो पाँच सिट भएको कार हो।यो कारको मूल्य ६ लाख ४० हजार डलर तोकिएको छ ।‘लुचे’, जसको इटालियन भाषामा अर्थ ‘प्रकाश’ हुन्छ, पूर्व एप्पल डिजाइन प्रमुख सर जोनी...

युद्ध अन्त्यका लागि वार्ता जारी रहेका बेला इरानमाथि अमेरिकाको नयाँ आक्रमण
विश्व अर्थतन्त्र

युद्ध अन्त्यका लागि वार्ता जारी रहेका बेला इरानमाथि अमेरिकाको नयाँ आक्रमण

काठमाण्डौ । अमेरिकाले सोमबार दक्षिणी इरानमा डिफेन्सिभ कारबाही अन्तर्गत विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार समुद्री क्षेत्रमा बारुदी सुरुङ बिछ्याउन खोजिरहेका डुंगा तथा मिसाइल प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको हो।यसैबीच, इरानका शीर्ष वार्ताकार र विदेशमन्त्री कतारका प्रधानमन्त्रीसँग सम्भावित अमेरिका–इरान सम्झौताबारे छलफल...

जम्मू–कश्मीरमा केबुलकारमा प्राविधिक समस्या आउदा सयौँ पर्यटक फसे, उद्धार कार्य जारी
विश्व अर्थतन्त्र

जम्मू–कश्मीरमा केबुलकारमा प्राविधिक समस्या आउदा सयौँ पर्यटक फसे, उद्धार कार्य जारी

काठमाण्डौ । भारतको जम्मू–कश्मीरस्थित गुलमर्गमा सोमबार केबुलकार सेवामा प्राविधिक समस्या आएपछि सयौँ पर्यटक बीचमै फसेका छन्। घटनापछि तत्काल उद्धार तथा राहत कार्य सुरु गरिएको अधिकारीहरूले बताएका छन्।समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) का अनुसार, गुलमर्ग गन्डोलाको सबैभन्दा ठूलो केबुलकारमा प्राविधिक खराबी आएपछि सेवा प्रभावित भएको हो।

कमजोर डलर र कच्चा तेलको मूल्य घट्दा सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?
विश्व अर्थतन्त्र

कमजोर डलर र कच्चा तेलको मूल्य घट्दा सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ। अमेरिकी डलर कमजोर हुनु र कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएपछि सुनमा वृद्धि देखिएको हो।सुनको मूल्य ०.७९ प्रतिशत अर्थात ३६.३२ डलर बढेको छ । यससँगै आज सुनको कारोबार प्रतिऔंस ४ हजार ५६१ डलरमा भईरहेको छ । डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका...

इरान युद्धप्रति ट्रम्पको टिप्पणी, ‘म खराब सम्झौता गर्दिन’
विश्व अर्थतन्त्र

इरान युद्धप्रति ट्रम्पको टिप्पणी, ‘म खराब सम्झौता गर्दिन’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुद्दामा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई हतारमा कुनै सम्झौता नगर्न निर्देशन दिएको बताएका छन्।यसअघि भने विभिन्न रिपोर्टहरूमा सम्झौता नजिक पुगेको बताइएको थियो।डोनाल्ड ट्रम्पले इरानसँग राम्रो सम्झौता गर्ने पनि बताएका छन्। यस क्रममा उनले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना गरे।

अमेरिकासँगको सम्झौतामा परमाणु कार्यक्रममाथि कुनैपनि प्रतिवद्धता गरिएको छैन: इरानी सरकारी मिडिया
विश्व अर्थतन्त्र

अमेरिकासँगको सम्झौतामा परमाणु कार्यक्रममाथि कुनैपनि प्रतिवद्धता गरिएको छैन: इरानी सरकारी मिडिया

काठमाण्डौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार नयाँ दिल्लीमा अमेरिका कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न दिने नदिने बताएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा स्पष्ट भएको बताएका छन् ।रुबियोले दुई देशबीच सम्झौताबारे भइरहेको वार्तामा प्रगति भएको छ र छिट्टै राम्रो खबर आउन सक्ने बताए । यद्यपि, इरानको सरकारी मिडियाले भने अमेरिकासँग सम्भावित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.