विदेशी मुद्राको नयाँ दर सार्वजनिक, कुवेती दिनार सबैभन्दा महँगो
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचीअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको खरिद तथा बिक्रीदरमा सामान्य हेरफेर गरिएको छ ।

