भिसाले नेपालमा खोल्यो कार्यालय, प्रमुखमा थापा नियुक्त
काठमाण्डौ । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसाले काठमाण्डौमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ । भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ । यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि...