भारी वर्षाको सम्भावनाका बीच लामो यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागको यस्तो अनुमानपश्चात प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित...