नेपाली बजारमा साओमी 17T प्रि–अर्डरका लागि उपलब्ध
काठमाण्डौ । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी 17T(१७ टी) को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो ।क्यामेरा तथा फोटोग्राफी : साओमी 17T(१७ टी) मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरासेट अप रहेको छ । यसमा५० मेगापिक्सेलको मुख्य क्यामेरा,...

