Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:54:14
बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । आज चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।  उनले उक्त अवसरमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म...

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ हजार ५२१ मेगावटाका ५ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत यस्तो बताएका हुन् ।  जसअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुरसेती जलविद्युत...

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

सुक्खायामको माग पूर्ति गर्न २५ सय मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट...

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो
ECONOMY& POLITICS

बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो

काठमाण्डौ । स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर बढेको छ । सरकारले स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्‍याएको हो ।त्यसैगरी, सरकारले विदेशबाट आयात हुने स्क्र्याप फलाममा समेत भन्सार दर लागू गरेको छ । यसअघि  स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्‍याइएको छ ।

विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने
ECONOMY& POLITICS

विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने

काठमाण्डौ । विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने भएको छ । सरकारले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो व्यस्था गरेको हो ।  यसअघि विद्युतीय सेवाको वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा विद्युतीय सेवाकर कर नलाग्ने व्यवस्था रहेको थियो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु.६ अर्ब विनियोजन, २ लाखलाई रोजगारको अवसर
ECONOMY& POLITICS

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु.६ अर्ब विनियोजन, २ लाखलाई रोजगारको अवसर

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा रोजगार बैंकको स्थापना गरि रोजगार सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार पारिने भएको छ ।  आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम बजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिने बताए ।  श्रम र रोजगारी सम्बन्धी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि समाधान कार्यक्रम...

सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने
ECONOMY& POLITICS

सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने

काठमाण्डौ । सरकारले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरे ।  

सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने
ECONOMY& POLITICS

सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा नेपालका सातै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम...

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाख रोजगारी सिर्जना गरिने
ECONOMY& POLITICS

१० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाख रोजगारी सिर्जना गरिने

काठमाण्डौ। सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य लिएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । पुनले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य लिइएको बताएका छन् ।  यस्तै आगामी दशकलाई  ‘सूचना प्रविधिको दशक’ प्रस्थान...

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा
ECONOMY& POLITICS

१ अर्बको स्टार्टअप कोष बनाउने सरकारको घोषणा

काठमाण्डौ । सरकारले  १ अर्बको स्टार्टअप कोष स्थापना गर्ने भएको छ । आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले स्टार्टअपको विकास गर्ने बताएका छन् । यस्तो कोष स्टार्टअप बोर्ड स्थापना गरेर एक अर्वको कोष स्थापन हुने मन्त्री पुनले बताएका हुन्।

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गरिने
ECONOMY& POLITICS

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गरिने

काठमाण्डौ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । अर्थमनत्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताएका हुन् ।  

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन
ECONOMY& POLITICS

प्रदेश सरकारलाई ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन

काठमाण्डौ । सरकारले प्रदेश सरकारका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानिय तहलाई बजेट विनियोजन गरेका हुन्।  अर्थमन्त्रीले सर्सत अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड विनियोजन भएको...

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन
ECONOMY& POLITICS

कृषि बीमामा प्रिमियम छुट, पशुपन्छी बीमाको प्रिमियममा अनुदान स्वरुप रु.१.६५ अर्ब बजेट विनियोजन

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बीमामा किसानलाई बीमा प्रिमियममा छुट हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  अर्थमन्त्री पुनले कृषि क्षेत्रको अवलम्बन गर्ने उद्देश्यले कृषकलाई विशेष प्राथमिकतामा राख्दै कृषि बीमामा प्रिमियमा छुट दिने बताएका हुन् ।  योसँगै आगामी आवमा करार खेती उत्पादन, कृषि बाली, उन्नत बीउ,...

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा
ECONOMY& POLITICS

२०८१ देखि २०९१ सम्मलाई कृषिमा लगानी दशकको रुपमा घोषणा

काठमाण्डौ । सरकारले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशकको रुपमा  घोषणा  गरिने बताएका हुन्।  

श्रमाधान रोजगार मेलाः कोशी प्रदेशमा जेठ १७ गते शुभारम्भ हुने
ECONOMY& POLITICS

श्रमाधान रोजगार मेलाः कोशी प्रदेशमा जेठ १७ गते शुभारम्भ हुने

काठमाण्डौ । आन्तरिक रोजगारीलाई प्रवद्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरेको छ । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।देशका सातै प्रदेशमा हुने ‘श्रमाधान...

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै
ECONOMY& POLITICS

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य हुँदै

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायल एशिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।  सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत...

थाई राजदूत सुवापोङलाई व्यवसायीको स्वागत, थाइल्याण्डका अवसर सदुपयोगमा सहयोग पुर्याउन आग्रह
ECONOMY& POLITICS

थाई राजदूत सुवापोङलाई व्यवसायीको स्वागत, थाइल्याण्डका अवसर सदुपयोगमा सहयोग पुर्याउन आग्रह

भत्ता खाने नेपालीको संख्या ३८ लाख नाघ्यो, एक वर्षमा ५.५% ले वृद्धि
ECONOMY& POLITICS

भत्ता खाने नेपालीको संख्या ३८ लाख नाघ्यो, एक वर्षमा ५.५% ले वृद्धि

काठमाण्डौ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या गत फागुनसम्म ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका...

देशभर ३४.२६७ हजार किमी सडक निर्माण, ५३.२% किमी कालोपत्रे
ECONOMY& POLITICS

देशभर ३४.२६७ हजार किमी सडक निर्माण, ५३.२% किमी कालोपत्रे

काठमाण्डो । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क प्रस्तुत गरिएको छ ।  २०८० फागुनसम्म देशभर १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३ सय २९ किलोमिटर सडक कच्ची रहेको...

सार्वजनिक निकायको बेरुजु करिब १२ खर्ब, आर्थिक सुशासनको धज्जी उडाउनेमा अर्थमन्त्रालय नै अगाडि
ECONOMY& POLITICS

सार्वजनिक निकायको बेरुजु करिब १२ खर्ब, आर्थिक सुशासनको धज्जी उडाउनेमा अर्थमन्त्रालय नै अगाडि

काठमाण्डौ । सार्वजनिक निकायको बेरुजु अत्यासलाग्ने शैलीमा बढेर ११ खर्ब ८३ अर्ब माथि पुगेको छ ।  राजश्व बक्यौता तथा बेरुजु रकम बढ्दै गएर सार्वजनिक निकाय लापरबाही ढंगले चल्न थालेपछि यसको प्रभाव बेरुजुमा देखिएको हो ।  महालेखा परीक्षकले आइतबार प्रकाशित गरेको आफ्नो ६१ औं प्रतिवेदनमा यस्तो देखिएको हो ।  संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.