आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडी)बीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाण्डौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा...