बुधबार, असार १८,२०८२ 10:16:43
  • बुधबार, असार १८,२०८२ 10:16:43
बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया, चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि
HEALTH/HOSPITAL

बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया, चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि

काठमाण्डौ । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालले जनाएको छ । जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने विश्वास अस्पतालले गरेको छ ।  बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको...

बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
HEALTH/HOSPITAL

बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

काठमाण्डौ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षिय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् ।  हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठूलो लाप्रवाही गरेको...

‘द नीहिलिङ क्लिनिक’ उद्घाटन समारोह सम्पन्न
HEALTH/HOSPITAL

‘द नीहिलिङ क्लिनिक’ उद्घाटन समारोह सम्पन्न

काठमाण्डौ । ‘द नीहिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन समारोह सम्पन्न भएको छ । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकको नयाँ परिसरको असार २८ गते उद्घाटन भएको हो ।  यो क्लिनिकले विगत २ वर्ष देखि फिजियो थेरापि, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिँदै आएको छ ।  

दृष्टि पुर्नस्थापित फाउन्डेसनको प्रयासलाई समर्थन गर्न नेपाल आईपुगे एलेक्जेन्डर, ४० हजार किमी यात्रा गर्ने लक्ष्य
HEALTH/HOSPITAL

दृष्टि पुर्नस्थापित फाउन्डेसनको प्रयासलाई समर्थन गर्न नेपाल आईपुगे एलेक्जेन्डर, ४० हजार किमी यात्रा गर्ने लक्ष्य

काठमाण्डौ । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् । आज उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै हिडेंका छन् ।एलेक्जेन्डर बताउँछन्, ‘आफुले संकलन गरेको...

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बी एण्ड बी अस्पतालले राख्यो रेकर्ड
HEALTH/HOSPITAL

नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, बी एण्ड बी अस्पतालले राख्यो रेकर्ड

काठमाण्डौ । ललितपुरको बी एण्ड बी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा ३ वटा रोबोटिक सर्जरी भएको हो ।  वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् ।  ल्याप्रोस्कोपिक सर्जन तथा आइभीएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२...

अफ्रिकामा फैलियो घातक रोग एमपक्स, ४१० जनाको मृत्यु भएपछि तात्यो विश्व स्वास्थ्य संगठन
HEALTH/HOSPITAL

अफ्रिकामा फैलियो घातक रोग एमपक्स, ४१० जनाको मृत्यु भएपछि तात्यो विश्व स्वास्थ्य संगठन

काठमाण्डौ । अफ्रिकामा एमपक्स नामक घातक रोग फैलिएको छ । अफ्रिका महादेशको कंगोमा एमपक्सको डरलाग्दो भेरियन्ट फैलिएको चेतावनी दिएपछि विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणका लागि यथाशिघ्र पहल चाल्नु पर्ने जनाएको छ ।  ‘ हालै अफ्रिकामा वृद्धि भईरहेको एमपक्सको प्रकोपलाई जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्ने देखिन्छ,’ एमपक्सका लागि विश्व स्वास्थ्य संगठनका प्राविधिक हेड...

दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
HEALTH/HOSPITAL

दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाण्डौ । अन्ततः लामो समयको प्रयास, दवाबपछि दुर्गा प्रसाईको झापास्थित बीएण्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाएको छ ।  मंगलबार बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको १४ औं बैठकले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको हो ।  बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिएको...

‘आँखालाई माया गर्नुहोस्’ नामक बाल क्रियाकलाप पुस्तिका लोकार्पण
HEALTH/HOSPITAL

‘आँखालाई माया गर्नुहोस्’ नामक बाल क्रियाकलाप पुस्तिका लोकार्पण

काठमाण्डौ । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङद्वारा ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ ।  अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको...

ओम हस्पिटलको २७ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ चयन
HEALTH/HOSPITAL

ओम हस्पिटलको २७ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ चयन

नेपालमा ८४९ विदेशी नर्स कार्यरत
HEALTH/HOSPITAL

नेपालमा ८४९ विदेशी नर्स कार्यरत

काठमाण्डौ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ ।  २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये...

नेपालमा डाक्टरको संख्याः  विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी
HEALTH/HOSPITAL

नेपालमा डाक्टरको संख्याः विश्व स्वास्थ्य संगठनले तोकेभन्दा बढी

काठमाण्डौ । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्को हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त चिकित्सक र १० हजार ५ सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।...

करिब २ लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण
HEALTH/HOSPITAL

करिब २ लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण

काठमाण्डौ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो...

डा. नूतन शर्माले छाडिन् नर्भिक, बी एण्ड बीमा अत्याधुनिक आईभीएफ चलाउने
HEALTH/HOSPITAL

डा. नूतन शर्माले छाडिन् नर्भिक, बी एण्ड बीमा अत्याधुनिक आईभीएफ चलाउने

काठमाण्डौ । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन् ।हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि...

विश्व रेटिनोब्लाष्टोमा र मायोपिया सचेतना सप्ताहका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानको सचेतनात्मक कार्यक्रम
HEALTH/HOSPITAL

विश्व रेटिनोब्लाष्टोमा र मायोपिया सचेतना सप्ताहका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानको सचेतनात्मक कार्यक्रम

काठमाण्डौ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह र विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा काठमाण्डौ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ ।रेटिनोब्लाष्टोमा अर्थात बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सहि समयमा पहिचानको आवश्यकता रहेको विषयलाई...

अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशष्ट सेवाहरु उपलब्ध गराउने
HEALTH/HOSPITAL

अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट आँखासम्बन्धी विशष्ट सेवाहरु उपलब्ध गराउने

काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालले जेठ ६ गते आइतबारका दिनबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो ।  नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छे प्रमुख अतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता...

ब्रोइलर कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन
HEALTH/HOSPITAL

ब्रोइलर कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन

काठमाण्डौ। विभिन्न सामाजिक सञ्जालमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक ‘सञ्जालमा ब्रोइलर कुखुरामा...

मृत्युको मुखमा पुगेकी महिलामा सुंगुरको किड्नी प्रत्यारोपण
HEALTH/HOSPITAL

मृत्युको मुखमा पुगेकी महिलामा सुंगुरको किड्नी प्रत्यारोपण

काठमाण्डौ । संगुरको मुटुपश्चात मानव शरीरमा अब संगुरको किड्नी पनि ट्रान्सप्लान्ट गरिएको छ । अमेरिकामा मृत्युको मुखमै पुगेकी एक महिलाई संगुरको किड्नी प्रत्यारोपण गरेर ज्यान बचाईएको छ ।  अमेरिकाको न्यूजर्सीमा सर्जनहरुले ५४ वर्षिय महिला लीसा पिसानोको शरीरमा कम्बाइन्ड हर्ट पम्प र संगुरको किड्नी ट्रान्सप्लान्ट गरेका छन् । उनलाई नियमित डायलिसिस आवश्यक पर्ने गर्थ्यो । उनी...

नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण
HEALTH/HOSPITAL

नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

काठमाण्डौ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक टे«निङ (क्लास) सुरु गरेको...

नेपाल मेडिकल कलेजको एनआईसियूको स्तरोन्नति
HEALTH/HOSPITAL

नेपाल मेडिकल कलेजको एनआईसियूको स्तरोन्नति

काठमाण्डौ । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो ।शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ...

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी
HEALTH/HOSPITAL

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक प्रविधिबाट सबै किसिमको न्यूरो सर्जरी सम्बन्धितरोगको उपचार गर्दै आएको छ । जसमा ब्रेन स्ट्रोक, ट्युमर देखि मेरुदण्डको सर्जरी पर्दछन् ।हालसम्म अस्पतालले २ हजारभन्दा बढी ब्रेन सर्जरी गरिसकेको छ । जसमध्ये ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको स्ट्रोक,मेरुदण्डको ट्युमर, मेरुदण्डको नसा च्यापेको तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.