मनोनयनमा जाँदा तडकभडक गर्ने उम्मेद्वारलाई कारबाही गरिने
काठमाण्डौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा, धुमधाम वा कुनै पनि प्रकारको तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।
TRENDING
काठमाण्डौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा, धुमधाम वा कुनै पनि प्रकारको तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।
काठमाण्डौ । काठमाण्डौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट अलग भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।
काठमाण्डौ । सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलले राजीनामा दिने भएका हुन् ।स्रोतका अनुसार खरेल ललितपुर–२ बाट उम्मेदवार बन्ने भएका छन् । उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्दैछन् ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा उच्च घरजग्गा कारोबार भएपनि पुसमा कारोबार संख्या स्थिर रहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।विभागका अनुसार पुसमा देशभर ५१ हजार ८०० घरजग्गा कारोबार भएका छन्, जुन मंसिरको ५१ हजार ६०० कारोबारसँग लगभग समान छ।
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्णमुरारी न्यौपानेले सोमबार पदभार ग्रहण गरेका छन् ।गत पुस २५ र २६ गते सम्पन्न संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य,...
काठमाण्डौ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखरामा कार्यक्रम सञ्चालनका क्रममा पक्राउ परेका छन्।पक्राउ परेका प्रसाईंलाई काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका लागि सातै प्रदेशमा ४४६ जना शिक्षकको माग गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञापनअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, कार्यालय सञ्चालन तथा लेखा, स्वास्थ्य तथा शारीरिक शिक्षा, कम्प्युटर विज्ञान, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, सिद्धान्त ज्योतिष र फलित ज्योतिष विषयमा शिक्षक पद खुला गरिएको छ।
काठमाण्डौ। फिनल्याण्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा नेपालप्रति रुचि बढ्दै गएको संकेत हेलसिन्कीमा सम्पन्न नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा स्पष्ट रूपमा देखिएको छ । पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिकको यात्रा अनुभव र दिगो पर्यटनप्रति नर्डिक यात्रुहरूको चासोले नेपाललाई प्रमुख गन्तव्यका रूपमा अघि सारेको देखिएको छ ।१५ देखि १८ जनवरीसम्म...
काठमाण्डौ । इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले सरवेश सुरीलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्ष नियुक्त गरेको छ। २५ वर्षभन्दा बढीको विश्वव्यापी लगानी र विकाससम्बन्धी अनुभव बोकेका सुरीले सार्वजनिक–निजी सहकार्यलाई मजबुत बनाउँदै विकास चुनौतीहरू समाधान गर्ने र रोजगारी सिर्जना गर्ने रणनीतिक नेतृत्व प्रदान गर्ने आईएफसीले जनाएको छ।यस नियुक्तिसँगै...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा रास्वपाका नेतृ गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्।
काठमाण्डौ । नेपाली कांग्रेसमा लामो समयदेखि देखिँदै आएको आन्तरिक टकराव अन्त्य गर्ने निर्णायक घडी सुरु भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिक मान्यता दिएसँगै पार्टीभित्र मेलमिलाप र एकताको माहोल तीव्र रूपमा बन्न थालेको छ।
काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सोमबार प्रधानमन्त्रीलाई जानकारी दिँदै पदबाट राजीनामा दिएका छन्। गुप्ताले कात्तिक ९ गते मन्त्री पद ग्रहण गरेका थिए।
काठमाण्डौ । सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र अनुशासन सुदृढ गर्ने उद्देश्यसहित सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम यो निर्णय गरेको हो।
काठमाण्डौ । चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा एक्स्पोको आयोृजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले...
काठमाण्डौ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने २८६२औँ सोनाम ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्व तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक चाड हो।
काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समयसीमा बढाउने विकल्पमा निर्वाचन आयोग पुगेको छ । राजनीतिक दलहरूको दबाबपछि आयोगले मनोनयन दर्ताको अवधि केही दिन थप गर्नेबारे आन्तरिक छलफल अघि बढाएको हो ।
काठमाण्डौ । नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सचिवालयले गरेको उम्मेदवार छनोटलाई ‘गुटगत’ र ‘एकलौटी’ भन्दै तल्लो तहबाट खुला अवज्ञा र विद्रोहको सुरुवात भएको छ।ओखलढुङ्गा जिल्ला कमिटीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रले घोषणा गरेको आधिकारिक उम्मेदवारलाई सहयोग नगर्ने औपचारिक घोषणा गरेको छ। जिल्ला कमिटीले जारी गरेको प्रेस...
काठमाण्डौ । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि गरेको उम्मेदवार टिकट वितरण निर्णयप्रति पार्टीका उपमहासचिव योगेश भट्टराईले औपचारिक असहमति जनाएका छन्।उनले आज आइतबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ (फरक मत) दर्ता गराएको एमालेका एक उच्च स्रोतले जानकारी दिएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा ढकालको यो निर्णयलाई रास्वपाको रणनीतिक पुनर्संरचनाका रूपमा हेरिएको छ।
काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकटका उच्च तहका नेताहरूले आफ्ना परम्परागत निर्वाचन क्षेत्रहरूमा सम्भावित पराजयको आशंकामा सुरक्षित ठाउँतर्फ सर्न थालेका छन्। यो प्रवृत्तिले पार्टीको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनौतीपूर्ण स्थिति देखाएको छ। प्रभावशाली नेताहरूले नै आफ्नो आधारभूत क्षेत्र छोडेर अन्यत्र जानुले जनता र कार्यकर्ताहरूमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.