Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 03:09:10
कुलमानले मन्त्रीबाट दिए राजीनामा, प्रधानमन्त्रीले गरिन् विदाई
ECONOMY& POLITICS

कुलमानले मन्त्रीबाट दिए राजीनामा, प्रधानमन्त्रीले गरिन् विदाई

काठमाण्डौ । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट अलग भएका छन्।बुधबार साँझ उनी बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्।

केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ
ECONOMY& POLITICS

केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ

काठमाण्डौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङ पदबाट अलग हुने अन्तिम तयारीमा पुगेका छन्।बुधबार राति करिब ९ बजे सिंहदरबारस्थित मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरी उनले औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने
TOURISM

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने

लुम्बिनी । नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक फड्को मार्ने गरी लुम्बिनीमा विश्वस्तरीय लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा निर्माण हुने भएको छ। लुम्बिनी क्यापिटल रिसोर्ट लिमिटेडले विश्वकै अग्रणी होटल ब्रान्ड Marriott International सँग होटल व्यवस्थापन सम्झौता (Hotel Management Agreement – HMA) सम्पन्न गरेसँगै यो महत्वाकांक्षी परियोजना औपचारिक रूपमा अगाडि बढेको हो ।

आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न
NEWS

आइक्यान र नाफिजको संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण रिपोर्टिङ तालिम सम्पन्न

काठमाण्डौ। क्रियाशील आर्थिक पत्रकारहरूको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को संयुक्त आयोजनामा कर तथा वित्तीय विवरण ‘रिपोर्टिङ’ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम कार्यक्रम आज (बुधबार)काठमाण्डौमा सम्पन्न भएको छ।आर्थिक तथा वित्तीय विषयमा कलम चलाउनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको...

कम्पनी सचिवः आवश्यकता की बाध्यता
NEWS

कम्पनी सचिवः आवश्यकता की बाध्यता

बिष्णु गिरी ‘निश्चल’काठमाण्डौ । कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्दर्भमा कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्ने भूमिका समेत निर्बाह गर्नु पर्छ । कम्पनी सचिवले साधारण सभाको...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त
NEWS

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य काफ्लेले दिए राजीनामा, रिक्त पदमा न्यौपाने नियुक्त

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेसँगै काफ्लेले पदबाट राजीनामा दिएका हुन्।

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव
NEWS

अनलाइन व्यापारमा बिल अनिवार्य गर्ने प्रस्ताव

काठमाण्डौ । अनलाइनमार्फत व्यापार गर्ने व्यवसायीले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझाव संकलनका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मसौदामा यस्तो व्यवस्था समेटिएको हो।मसौदाअनुसार वस्तु वा सेवाको भुक्तानी नगदमार्फत भएको अवस्थामा समेत कारोबारको विद्युतीय बिल अनिवार्य...

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड
NEWS

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरीबीच भेटवार्ता, आर्थिक सहकार्य विस्तारमा जोड

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् ।भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली...

अमेरिकाद्वारा भिसा नियममा कडाई, नेपालीले समेत भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने
NEWS

अमेरिकाद्वारा भिसा नियममा कडाई, नेपालीले समेत भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने

काठमाण्डौ । अमेरिकाले नेपाली नागरिकलाई समेत आफ्नो बी–१÷बी–२ पर्यटक र व्यावसायिक भिसा आवेदन प्रक्रियामा नयाँ नियम अन्तर्गत धरौटी (भिसा बन्ड) राख्नुपर्ने व्यवस्था गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी नेपाललाई भिसा बन्ड कार्यक्रमको सूचीमा समावेश गरेको हो।नयाँ नियमअनुसार, भिसा अन्तर्वार्ता दिने बेला कन्सुलर अफिसरले आवेदकको आर्थिक स्थिति, अमेरिका...

इजरायल र ओमानसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी
NEWS

इजरायल र ओमानसँग नयाँ श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाण्डौ । नेपाल सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) र कृषिक्षेत्रमा नेपाली श्रमिक पठाउने विषयमा नयाँ श्रम सम्झौताका लागि स्वीकृति प्रदान गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकारसँग तीन क्षेत्रीय कार्यक्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता(जिटुजी) गर्ने प्रस्ताव स्वीकृत गरेको हो।इजरायलसँगको सम्झौताअन्तर्गत अब होम–टु–होम केयरगिभर...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन
NEWS

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

काठमाण्डौ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । ती...

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर
NEWS

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं: चेम्बर

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।नेपालमा एआई प्रविधीको...

वीरगन्जमा विरोध प्रदर्शन रोक्ने निर्णय, कर्फ्यु हटाइयो
NEWS

वीरगन्जमा विरोध प्रदर्शन रोक्ने निर्णय, कर्फ्यु हटाइयो

काठमाण्डौ । पर्सा जिल्लामा जारी विरोध प्रदर्शनका कारण वीरगन्जमा लागू गरिएको कर्फ्यु आज हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गरेको छ।बैठकमा आन्दोलन वा विरोध प्रदर्शन सञ्चालन गर्न पूर्व सूचना र प्रमुख जिल्ला अधिकारीको अनुमति लिन अनिवार्य गर्ने व्यवस्था...

अन्तरिम सरकारमा संकट : तीन मन्त्रीले चाँडै राजीनामा दिने सम्भावना
ECONOMY& POLITICS

अन्तरिम सरकारमा संकट : तीन मन्त्रीले चाँडै राजीनामा दिने सम्भावना

काठमाण्डौ । नागरिक सरकारको रूपमा गठित वर्तमान अन्तरिम मन्त्रिपरिषद्मा नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्रीलाई राजीनामा दिन सुझाव दिएको स्रोतहरूको दाबीले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ । यसले सरकारको स्थिरता र आगामी निर्वाचनको तयारीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

गैरीगाउँमा आगलागी, धुवाँका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित
NEWS

गैरीगाउँमा आगलागी, धुवाँका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाण्डौ । काठमाण्डौको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न आगलागी हुँदा निस्किएको धुवाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।

मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश
ECONOMY& POLITICS

मेयर बालेन शाहद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका विषयमा जानकारी लिन आयोगले मेयर शाहलाई लिखित रूपमा प्रश्नावली पठाएको थियो।

अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने
NEWS

अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने

काठमाण्डौ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी पुँजी प्रयोग गरी निर्माण गर्ने लगानी ढाँचा तयार गरिएको छ।निर्माण अवधिको ब्याजसमेत जोड्दा आयोजनाको कुल लागत करिब ९७ अर्ब ९४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना सरकार तथा सरकारी निकायको लगानी रहेको विद्युत्...

वीरगञ्जमा कर्फ्यु थप
NEWS

वीरगञ्जमा कर्फ्यु थप

काठमाण्डौ । धार्मिक र सामाजिक विषयमा दुई समुदायबीच बढ्दो तनावका कारण वीरगञ्जमा जारी कर्फ्यु मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सोमबार साँझ ६ बजेदेखि लागू भएको कर्फ्यु आज दिउँसो १ बजेसम्म कायम रहने जानकारी दिएको छ।

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?
NEWS

अण्डाको मूल्य घट्यो, प्रतिक्रेट कति ?

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाउने निर्णय गरेको छ । संघले फार्महरूबाट प्राप्त दररेटलाई एकीकृत गरी आजदेखि लागू हुने गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।नयाँ मूल्यसूचीअनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँ...

चैतदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना, अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक गर्ने तयारी
NEWS

चैतदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना, अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक गर्ने तयारी

काठमाण्डौ । नेपालको अर्थतन्त्रको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी चैत महिनादेखि देशव्यापी रूपमा आर्थिक गणना सुरु गर्ने जनाएको छ।‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित आयोजना गरिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.