अविरल वर्षाका कारण आन्तरिक उडान अस्थायी रूपमा बन्द, अन्तर्राष्ट्रिय उडान नियमित
काठमाण्डौ । आज बिहानदेखि परिरहेको वर्षाको असरले देशभरका आन्तरिक उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन्।
TRENDING
काठमाण्डौ । आज बिहानदेखि परिरहेको वर्षाको असरले देशभरका आन्तरिक उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन्।
काठमाण्डौ । निरन्तर वर्षाले जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै आज (शनिबार)देखि तीन दिनका लागि लामो दूरीका तथा काठमाडौं उपत्यकामा आवत–जावत गर्ने सबै सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
काठमाण्डौ । असोज २० गतेसम्म देशका धेरै भूभागमा भारी वर्षा हुने पूर्वानुमानका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो जानकारी कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सार्वजनिक गरेको छ।विज्ञप्तिमा उल्लेख छ कि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय रहने भएकाले कतिपय स्थानमा भारीदेखि अति...
काठमाण्डौ । गृहमन्त्री ओमप्रकाश अर्यालले संभावित विपद् जोखिम न्यूनीकरण र तत्काल प्रभावकारी प्रतिकार्यका लागि नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। आज उनी नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुसीमा निरीक्षण भ्रमण गर्नुभएका थिए।
काठमाण्डौ । नेपाली कांग्रेसले असोज १८ गतेदेखि सक्रिय हुने भारी वर्षा प्रणालीका कारण देशभर बाढी र पहिरोको जोखिम बढ्ने अनुमान गर्दै सरकार, राजनीतिक दल र नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।
काठमाण्डौ । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म सर्वसाधारणलाई अत्यावश्यक कारण बाहेक यात्रा नगर्न आग्रह गरेका छन्।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म काठमाडौं उपत्यकासहितका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना प्रकट गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातिको समयमा यात्रा नगर्न औपचारिक आग्रह गरेको छ।
काठमाण्डौ । काठमाडौं उपत्यका र आसपासका क्षेत्र ८ देखि १२ घन्टासम्म भारी वर्षाको उच्च जोखिममा रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्।बंगालको खाडीबाट उठेको मौसमी प्रणाली भारत हुँदै नेपाल प्रवेश गरेपछि उपत्यकासहित देशका विभिन्न भागमा अत्यधिक वर्षाको सम्भावना देखिएको हो।त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार, शुक्रबार...
काठमाण्डौ । काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र मार्ग चोभार गल्छीलाई शनिबार ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।
काठमाण्डौ । देशव्यापी रूपमा असोज २० गतेसम्म वर्षा हुने मौसमविद्हरूको चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गतका सम्पूर्ण टोलीलाई जोखिम क्षेत्रतर्फ तुरुन्त खटिन निर्देशन दिएका छन्।मन्त्री घिसिङले सबै डिभिजन प्रमुख र योजना प्रमुखहरूलाई आफ्ना अपरेटर र इन्जिनियरसहित आ–आफ्ना कार्यक्षेत्रमा पुगेर सम्भावित प्रकोप रोकथाम र...
कास्की । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो। जल तथा मौसम विज्ञान विभाग,...
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको र यसको प्रभाव अझै जारी रहने जानकारी दिएको छ। विभागका अनुसार शुक्रबार दिनभर र राति पनि देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
काठमाण्डौ । लगातार वर्षासँगै बाढी, पहिरो र भूक्षयजस्ता विपद्को सम्भावना बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।प्रशासनले आइतबार प्रकाशित गरेको जरुरी सूचनामा असोज १७ (आज) देखि २० गतेसम्म “अत्यावश्यक कारणबाहेक लामो दुरीको यात्रा नगर्नुहोस्” भन्दै राजधानी प्रवेश गर्ने तथा बाहिरिने यात्रामा विशेषगरी राति सचेत...
गीता पाण्डेबीबीसी न्यूज, दिल्लीधेरैजसो मानिसहरूले लेख्नका लागि किबोर्डको प्रयोग गर्ने समयमा के हातले लेख्नुले केही अर्थ राख्छ?राख्छ, भारतीय अदालतले भनेको छ: यदि लेखक डाक्टर हो भने पक्कै राख्छ।धेरै डाक्टरहरूको लेखाइ केवल औषधि पसलमा बस्ने फार्मासिस्टहरूले मात्रै बुझ्न सक्छन् भनेर ठट्टा नै गरिन्छ। तर स्पष्ट हस्तलेखनको महत्त्वमा जोड दिने पछिल्लो आदेश हालै पन्जाब र हरियाणा...
मनोज ज्ञवाली-प्रमुख कार्यकारी अधिकृत (नवील बैंक) Gen-Z आन्दोलनको बेला क्षति बेहोरेका व्यावसायिक प्रतिस्ठानहरुका लागि सरकारले निम्न लाभ/राहत प्याकेजका बुँदाहरू ल्याएको छ, सदुपयोग गरौं । १. करसम्बन्धी व्यवस्था:- क्षतिग्रस्त सम्पत्ति पुनः आयात गर्दा भन्सार/अन्तःशुल्कमा ५० प्रतिशत छुट।- पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिनसक्ने।-सरकारको राहात...
मनोज ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नवील बैंकGen-Z आन्दोलनको बेला क्षति बेहोरेका व्यावसायिक प्रतिस्ठानहरुका लागि सरकारले निम्न लाभ/राहत प्याकेजका बुँदाहरू ल्याएको छ, सदुपयोग गरौं । १. करसम्बन्धी व्यवस्था:- क्षतिग्रस्त सम्पत्ति पुनः आयात गर्दा भन्सार/अन्तःशुल्कमा ५० प्रतिशत छुट।- पहिले नै भन्सार शुल्क छुट पाएका होटलहरूले क्षति भएमा फेरि छुट लिनसक्ने।-सरकारको राहात कोषमा...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंतिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई उडानका लागि तोकिएको नयाँ भाडादर सार्वजनिक गरेको छ। तर, तोकिएको भाडादर सामान्यभन्दा निकै उच्च भएकाले यात्रुहरू असन्तुष्ट बनेका छन्।
काठमाण्डौ । मनसुन सक्रिय हुँदै जाँदा जोखिम बढ्ने भन्दै बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म राति सवारी सञ्चालन रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार यस अवधिमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालन गर्न दिइने छैन। अत्यावश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स तथा सरकारी सवारी भने सञ्चालनमा...
काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.