Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 11:18:49
सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न
ECONOMY& POLITICS

सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । उक्त सम्मेलनमा नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार...

राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

राजश्व संकलनमा १७% को वृद्धि र पूँजीगत खर्चमा सुधार आएको छ : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरु ओरालो लाग्ने क्रम रोकिएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक चलायमान बन्ने क्रम बढेको बताएका हुन् ।अर्थमन्त्री...

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो
NEWS

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको भने घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंसिर ३० गते राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।  इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १.४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  

कम्बोडिया–भैरहवा सिधा उडानका लागि प्रस्ताव
NEWS

कम्बोडिया–भैरहवा सिधा उडानका लागि प्रस्ताव

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।उक्त भेटका क्रममा मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय...

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
NEWS

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।ह्याक भएसँगै आम सर्वसाधारण लगायत मौसमसम्बन्धी जानकारी लिन असमर्थ भएका छन् ।  

तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ निर्माण
NEWS

तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ निर्माण

काठमाण्डौ । तनहुँ जलविद्युत् आयोजनाको १ हजार ४९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो भएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको सुरूङ ‘ब्रेक थ्रो भएको हो ।  मुख्य सुरूङबाट गएको पानीलाई २ १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।

घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट
NEWS

घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट

काठमाण्डौ । अन्तराष्ट्रियसँगै घरेलु बजारमा समेत सुनको मूल्यमा भारि गिरावट आएको छ ।  पहेँलो धातु सुनको मूल्य घरेलु बजारमा आज प्रतितोला २ हजार २०० रुपैयाँले मूल्य घटी १ लाख ५० हजार ८०० कायम भएको हो ।  अघिल्लो दिन सुनको मूल्य १ लाख ५३ हजार प्रतितोलामा कारोबार भइरहेको थियो ।  । अन्तराष्ट्रिय बजारमा ह्वात्तै घटेको मूल्य घरेलु बजारमा समेत परेको हो । । अन्तराष्ट्रिय बजारमा...

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो
NEWS

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः पहिरो गएको देखिएको छ ।  पहेँलो धातु सुनको मूल्य प्रति औंस ३६.४२ डलर(१.३६ प्रतिशत)ले घटेको हो ।  योसँगै प्रतिऔंस सुनको मूल्य घटेर २६४८.९५ अमेरिकी डलरमा सीमित बन्न पुगेको छ । 

दक्षिण एशियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः ढकाल
ECONOMY& POLITICS

दक्षिण एशियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।शुक्रबार सम्पन्न १५औं दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एशिया संसारकै तीव्र...

महासंघको विशेष साधारण सभा सम्पन्न, सर्वसम्मत विधान संसोधन
ECONOMY& POLITICS

महासंघको विशेष साधारण सभा सम्पन्न, सर्वसम्मत विधान संसोधन

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संसोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौ संसोधनले संस्थागत बिकास तर्पm महत्वपूर्ण निर्णय गरेको छ ।  महासंघको अध्यक्ष प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुइ बर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो...

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?
NEWS

अण्डाको समर्थन मूल्य तोकियो, प्रतिक्रेट कति ?

काठमाण्डौ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । मंसिर २७ गते भर्चुअल माध्यमबाट भएको संघको बैठकले मंसिर २८ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो ।  नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, ठुलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ । यो मूल्य चितवनलाई...

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
NEWS

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बिहिबारबाट ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले...

उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु
NEWS

उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधानसम्बन्धी सम्मेलन सुरु

काठमाण्डौ । नेपालमा पहिलोपटक उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधान सम्बन्धी सम्मेलन सुरु भएको छ ।बिहीबार ललितपुरको गोदावरीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सम्मेलनको उद्धघाटन गरिएको हो ।  आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरका अनुसार  विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट...

सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक
NEWS

सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक

काठमाण्डौ। मूल्यबृद्धि ०.२२ प्रतिशत बिन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिक मसान्तसम्म ५.३८ प्रतिशतमा रहेको उपभोक्ता मुद्रास्फीति यस वर्षको कात्तिक मसान्तसम्म बढेर ५.६० प्रतिशत पुगेको छ ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सबैभन्दा धेरै बढेको छ । राष्ट्र बैंकका अनुसार सो समूहको मुद्रास्फीति ३.१२ प्रतिशत बिन्दुले बढेको छ ।...

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’
BANKING

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।'द बैंकर'ले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई...

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ०.३% ले घट्यो
NEWS

आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ०.३% ले घट्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई .५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको छ ।  वस्तुगत आधारमा सोयाविन तेल, चिया,...

४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स
NEWS

४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स

काठमाण्डौ । देशमा ४ महिनाको अवधिमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) ९.१ प्रतिशतले वृद्धि र्भको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।  समीक्षा अवधिमा देशमा ५ खर्ब २१ अर्ब ६३ करोडबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण...

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट
NEWS

वीरगञ्जबाट डिजेल आयातमा ९.४१% को गिरावट

काठमाण्डौ । वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विरगञ्जबाट हुने डिजेलको आयात ९.४१ प्रतिशतले घटेको हो ।  डिजेल आयातमा आएको यो गिरावटका कारण राजस्वमा पनि १५.१६ प्रतिशतका कमी आएको छ । आव २०८१÷८२ को चार महिनामा विरगञ्जबाट २१ अर्ब ८४ करोड ८ लाख ७६ हजार रुपैयाँको २ लाख ४६ हजार ७ १९ किलोलिटर डिजेलको आयात भएको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ: चेम्बर निर्वतमान अध्यक्ष मल्ल
ECONOMY& POLITICS

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ: चेम्बर निर्वतमान अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए ।...

ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा
OFF THE BEAT

ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर एसबीआई बैंकका म्यानेजरले खाए ३९ हजार भारुबराबरको कुखुरा

काठमाण्डौ । स्टेट बैंक अफ इण्डिया(एसबीआई)का एकजना बैंक म्यानेजरले ऋण स्वीकृत गरिदिने प्रलोभन देखाएर ३९ हजार भारुबराबरको कुखुरा खाएको घटना सार्वजनिक भएको छ ।  यो घटना भारतको छत्तिसगढको हो । छत्तिसगढमा बसोबास गर्ने रुपचन्द्र मनहर नाम गरेका एकजना किसानले कुखुरा व्यवसायलाई विस्तार गर्न बैंकबाट ऋण लिने निधो गरे । यसका लागि उनले छत्तिसगढको मास्तुरी शाखामा रहेको एसबीआई...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.