Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 10:09:02
नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठीन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त
NEWS

नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठीन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

काठमाण्डौ । नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठीन रहेको अध्ययनले देखाएको छ ।  नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा बजेट खर्च हुन नसकेको र यसको प्रभाव पूर्वाधार निर्माण क्षेत्रमा...

नयाँ राहदानी वितरण अनिश्चितकालका लागि रोकियो, यस्तो छ कारण
NEWS

नयाँ राहदानी वितरण अनिश्चितकालका लागि रोकियो, यस्तो छ कारण

काठमाण्डौ । राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ  । राहदानी विभागले एक सूचना जारी गर्दै तथ्याङ्क व्यवस्थापनमा समस्या आएपछि राहदानी सेवा प्रवाह प्रभावित भएको जनाएको छ ।‘राहदानीको तथ्याङ्क व्यवस्थापनमा केही समस्या देखा परेको कारण राहदानी विभाग, जिल्ला÷इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा समेत राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको छ । 

उच्च हवाई भाडा लिएको गुनासोप्रति हिमालयन एयरलाइन्सको गम्भीर ध्यानाकर्षण, कालोबजारी गरेका भेटिए कारवाहीको चेतावनी
NEWS

उच्च हवाई भाडा लिएको गुनासोप्रति हिमालयन एयरलाइन्सको गम्भीर ध्यानाकर्षण, कालोबजारी गरेका भेटिए कारवाहीको चेतावनी

काठमाण्डौ । हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्चहवाई भाडा लिएको भनि आएको जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाण्डौबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्चहवाई भाडा लिएको भनि आएको जनगुनासोप्रति हिमालय एअरलाइन्स्को गम्भीर...

अस्ट्रियन कलाकारले काठमाण्डौमा प्रस्तुत गरे प्यान्टोमाइम
TOURISM

अस्ट्रियन कलाकारले काठमाण्डौमा प्रस्तुत गरे प्यान्टोमाइम

काठमाण्डौ । अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले नेपालमा प्यान्टोमाइम प्रस्तुति दिएका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले...

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् ।ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए ।...

सरकार र एनआरएनको मात्र लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने बाटो खुल्ला
NEWS

सरकार र एनआरएनको मात्र लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने बाटो खुल्ला

काठमाण्डौ । गैरआवासीय नेपालीहरुलाई धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निश्कासन तथा बाँडफाँड(आठौं संसोधन) निर्देशिका २०८१ जारी भएको छ ।  संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरुको मात्र लगानी रहने र उनीहरुबीच मात्रै सेयर कारोबार हुने व्यवस्थासहित संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । त्यस्ता...

यी ४ प्रदेशमा हल्का वर्षा हुने, उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना
NEWS

यी ४ प्रदेशमा हल्का वर्षा हुने, उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना

काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित रहेको देखिन्छ ।हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

पहिलोपटक भएको कन्ट्री रेटिङमै नेपालले पायो डबलबी माइनस, 'अर्थतन्त्र सुधारको बाटोमा'
NEWS

पहिलोपटक भएको कन्ट्री रेटिङमै नेपालले पायो डबलबी माइनस, 'अर्थतन्त्र सुधारको बाटोमा'

काठमाण्डौ । पहिलोपटक भएको सार्वभौम रेटिङ (कन्ट्री रेटिङ)मा फिच रेटिङ्सले नेपाललाई स्थिर आउटलुकको साथ डबलबी माइनसको रेटिङ प्रदान गरेको छ ।  फिच रेटिङ्स विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एउटा हो । फिचले अर्थमन्त्री डा. प्रकाशशरण महत भएकै समयदेखिकन्ट्री रेटिङको काम थालेको थियो । ३ महिनाभित्रमा सकिसक्ने भनिएको रेटिङ्सका लागि थप समय लाग्यो र काम सुरु भएको करिब एकवर्षपछि...

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर
NEWS

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानको हवाई भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुटको घोषणा गरेको हो।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडानको भाडादर पुनर्विचार गर्न निर्देशन दिएका थिए। सोही अनुरुप निगमले भाडादर घटाएको हो । यस्तै,...

वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
ECONOMY& POLITICS

वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाण्डौ । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी...

करिब १७% ले राजश्व वृद्धि
ECONOMY& POLITICS

करिब १७% ले राजश्व वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्षको चार महिनाको राजश्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।चालु आर्थिक वर्षको चार महिनामा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल
ECONOMY& POLITICS

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा ढकाले यस्तो बताएका हुन् ।  सो अवसरमा...

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
ECONOMY& POLITICS

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासंग भेटवार्ता गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो ।  चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले...

महँगी ४.८२% , कुन प्रदेशमा कति ?
NEWS

महँगी ४.८२% , कुन प्रदेशमा कति ?

काठमाण्डौ । चालु आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत...

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
NEWS

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

काठमाण्डौ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी...

धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन सुरु, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा
NEWS

धार्केबाट धर्मकाटाको डिजिटलाइजेशन सुरु, ओभरलोड नियन्त्रणमा सुधारको अपेक्षा

काठमाण्डौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा एक कार्यक्रमका बीच धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गरेका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाटाको डिजिटल रूपान्तरणले...

विदेशी विनिमय सञ्चिति ९.४% ले वृद्धि, १७.६ महिनाको वस्तु आयात धान्ने
NEWS

विदेशी विनिमय सञ्चिति ९.४% ले वृद्धि, १७.६ महिनाको वस्तु आयात धान्ने

काठमाण्डौ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोडपुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटामा समेत ४ % को कमी

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी रु.३८ अर्ब ३८ करोडमा सीमित बनेको छ । अघिल्लो वर्षको सोही अवधिमायस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ ।  वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना,...

३ महिना भित्रियो ४.०७ खर्ब रेमिट्यान्स
ECONOMY& POLITICS

३ महिना भित्रियो ४.०७ खर्ब रेमिट्यान्स

काठमाण्डौ । चालु आवको पहिलो ३ महिनामा देशमा भित्रिने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ४ खर्ब ७ अर्ब रुपैयाँबराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । चालु आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

काठमाण्डौ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.