भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि पुनः उडान सुरु गर्ने
काठमाण्डौ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३)ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ। उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस(आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था)ले यसको जानकारी दिएको हो। यी उडानहरु भाद्र ३० गतेबाट आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक...

