स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् । माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् । माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।कृषिमा परनिर्भरता नहटेसम्म आर्थिक समृद्धि हासिल गर्ने सरकारी नीति र लक्ष्य कागजमै सीमित हुने अध्यक्ष मल्लले बताए ।
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८० /०८१ को पुस मसान्तसम्मको अवधिमा मुलुकको घाटा घटेको छ । भन्सार विभागले सो अवधिसम्मको सार्वजनिक गरेको तथ्यांक २.६२ प्रतिशतले व्यापार घाटा कम भएको छ।
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा(सीईओ) मा सजल खड्का चयन भएका छन् । कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले माघ ४ गतेदेखि लागू हुने गरी उनलाई निमित्त सीईओमा नियुक्त गरेको हो ।
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न गरेको छ । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
काठमाण्डौ । आफ्ना बालबालिकाको भविष्यको चिन्ता एउटा यस्तो विषय हो, जो प्रत्येक आमा–बुवालाई हुने गर्छ । सर्वप्रथम त बालकालिकाको स्वास्थ्यप्रति चिन्ता हुन्छ र दोस्रोमा जीवनमा आफ्नो रोजाईमा कति खुसी छन् भन्ने । तर बालबालिका हुर्कदै गर्दा आमा–बुवामाझ यस्तो चिन्ताले डेरा जमाउन थाल्छ, जसमा उनीहरुको भविष्य टिकेको हुन्छ । यो चिन्ताको नाम हो,पैसा । यसका दुईवटा आयाम छन् ।
काठमाण्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरेका छन् ।प्रधानमन्त्री दाहालले ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो ४०० केभीको सबस्टेसन उद्घाटन गरेका हुन् ।
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले नवौं तहदेखि चौथो तहमा कर्मचारी माग गरेको छ ।कोषले विभिन्न किसिमका ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो ।कोषले शुक्रबार सूचना प्रकाशन गर्दै प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका विभिन्न तहका लागि कर्मचारी माग गरेको हो।
काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...
काठमाण्डौ । भारतीय सेयर बजारले आज नयाँ इतिहास रचेको छ। आज नेसनल स्टक एक्सचेन्ज (एनएसई)को इन्डेक्स निफ्टी अल टाइम हाई बनाएको हो। त्यसो त कारोबारका क्रममा निफ्टी पहिलोपटक २०००० को विन्दुभन्दा माथि पुगेको छ। निफ्टी २०००८ को विन्दुसम्म पुगेको थियो। तर, अन्तिममा निफ्टी १९९९६को विन्दुमा बन्द भएको छ। जुन अहिलसम्मकै उच्च हो। यसअघि गत जुलाई २० मा निफ्टी १९९९१ को विन्दुमा बन्द...
काठमाण्डौ । यस पटकको जी ट्वान्टी(G-20) शिखर सम्मेलन नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ । यसको सफलतापूर्वक सञ्चालन तथा व्यवस्थापनका लागि अहिले भारतको संसारभर प्रशंसा भइरहेको छ । तर, योसँगै यसका लागि भएको ठुलो खर्चमा पनि प्रश्न उठिरहेको छ । भारतीय मिडियाहरुका अनुसार यो कार्यक्रममा सरकारले विनियोजित रकमभन्दा ३०० प्रतिशत बढी खर्च गरेको एउटा ट्विटमा दाबी गरिएको छ । सो ट्वीटका...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा सोमबार उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो। नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी...
काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ । गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो । गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र कर्जा प्रवाह भएको थियो । तर, यो वर्षको भदौ...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री...
काठमाण्डौ । कुनै पनि बिजनेसका लागि पैसा निकै अहम् हुन्छ। यो सबैलाई थाहा पनि छ। अधिकांश स्टार्टअप आफ्नो बिजनेसका लागि पैसा जुटाउँछन्। तर, सबैभन्दा ठूलो समस्या त्यो पैसाको व्यवस्थापन गर्न निम्तिन सक्छ। पैसा कहाँबाट ल्याउने र कसरी खर्च गर्ने ? भन्ने योजना नहुँदा समस्या हुन सक्छ। यसका लागि बिजनेस प्लान तयार गर्नुपर्छ। यदि पैसाको व्यवस्थापनमा सानो गल्ती भएमा आफूले सुरु गर्न...
काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्। ऋण लिएपछि तिर्नुपर्छ । तपाइँले हरेक महिना ईएमईका रुपमा ऋण तिर्न सक्नुहुन्छ। ईएमई तपाइँको ऋण रकममा निर्भर हुनेछ। जति लामो समयसम्म ऋण लिनुहुन्छ, त्यति नै बढी...
– प्रकाश न्यौपानेकाठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ। नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा लगानीकर्ताले कम्पनीहरुको विस्तृत जानकारी लिएरमात्र लगानी गर्नुपर्छ। कारोबारमा आएका कम्पनीहरुमा राम्रा र कमजोर दुवै किसिमका हुन्छन्। बजारविज्ञहरु आधारभूत रुपमा...
– प्रकाश न्यौपानेकाठमाण्डौ । अधिकांश लगानीकर्ताले सेयर बजारबाट घाटा हुन्छ भन्ने विश्वास कम गरेका हुन्छन्। तर, त्यसो नभएर ठ्याक्कै उल्टो भएको पाइन्छ। नेपालको सेयर बजारमा पछिल्लो समय प्रायः लगानीकर्ताहरु अध्ययन बिना नै लगानी गर्ने गरेको पाइएको छ। साथीभाइ र सामाजिक सञ्जालको भरमा उनीहरुले लगानी गर्छन्। जसका कारण बजारबाट ठूलो घाटा व्यहोरेको पाइन्छ। सेयर बजारमा लगानी...
काठमाण्डौ । यदि तपाइँ पनि करोडपति बन्न चाहनुहुन्छ ? यो सपना पूरा गर्न त्यति गाह्रो छैन। यसका लागि सही लगानी रणनीति, दृढ संकल्प र लक्ष्य आवश्यक छ। यसका लागि तपाइँले धेरै काम गर्नुपर्दैन। दिनमा दुई कप चिया पिउन छोड्नुपर्छ। चियाले स्वास्थ्यमा नराम्रो असर गर्छ। यसले तपाइँँको खल्ती पनि खुकुलो बनाउँछ। व्यावसायिक व्यक्तिहरुको कुरा गर्दा चियाप्रेमीहरुले सामान्यतया औसतमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.