सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ
TRENDING
काठमाण्डौ । होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गगर्ने भएको छ । सौराहाको बाघमारामा रहेको होटलला स्तरोन्नति गर्ने योजनाअन्तर्गत चार तारे बनाउन लागिएको हो । नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको हाटलका अध्यक्ष तिलचन्द्र भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा शिलान्यास गरेका छन् । १० वर्ष पहिलो सञ्चालनमा आएको यो होटलमा अहिले...
काठमाण्डौ । अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले नेपालमा प्यान्टोमाइम प्रस्तुति दिएका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले...
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन...
काठमाण्डौ । सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो । अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो । सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२२ मा ५८...
काठमाण्डौ । नदीका कारण सगरमाथा १५ देखि ५० मिटर अग्लो भएको नयाँ अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययन अनुसार यो नदीले विश्वको अग्लो हिमाल सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ ।जसका कारण सगरमाथाको उचाइ बढिरहेको छ । सगरमाथाको उचाइ करिब ८८४९ मिटर छ। युनिभर्सिटी कलेज लन्डन (युसीएल)का अन्वेषकहरूले विश्वको सर्वोच्च शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको जमिनको...
काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने दाबी गरेका छन् । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न सहजता दिने उद्देश्यले केवलकार बनाउने प्रयास केही महिनादेखि जारी छ । तर, त्यस प्रयासको स्थानीयले विरोध गरिरहेका छन् । सो क्षेत्रमा पाथीभरा केवलकार निर्माण हुन नदिने...
काठमाण्डौ । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।
काठमाण्डौ । लूव्र होटल्स ग्रुपले काठमाण्डौको बुढानिलकण्ठमा पहिलो रिसार्ट स्थापना गरेर काठमाण्डौमा आफ्नो डेब्यु गर्ने भएको छ । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको यो परियोजना दक्षिण एशियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास कम्पनीले लिएको छ । यो परियोजनाको नेतृत्व...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् । जोशी यसअघि पनि बोर्डको सीईओमा कार्यरत थिए ।
काठमाण्डौ । सुकेटार विमानस्थलमा पुनः उडान सुरु भएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलमा ३ महिनादेखि हवाई उडान हुन नसकेको थिएन । मौसम अनुकुल भएसँगै विमानस्थलमा भदौ १९ गतेदेखि उडान सेवा पुनः सुचारु भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेदेसख उडान ठप्प भएका थियो । मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरु भएकाले काठमाण्डौ –ताप्लेजुङ उडान सुरु भएको छ । आगामी...
काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे निर्वाचित भएका छन् । पाण्डे राजेन्द्र सापकोटालाई पराजित गर्दै टानको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । पाण्डेले १०० मतान्तरले सापकोटालाई पराजित गरेका हुन् । अध्यक्ष पदको निर्वाचनमा पाण्डेले ५८० मत पाएका छन् भने सापकोटाले ४८० मत प्राप्त गरेका छन् । पाण्डे माओवादी केन्द्र निकट पर्यटन...
काठमाण्डौ । निजी वायुसेवा कम्पनी तारा एयरले पोखरा–जोमसोम उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले मंगलबार(भदौ १८ गते)बाट पोखरा–जोमसोम उडान पुनः सुरु गर्न लागेको हो । यसअघि कम्पनीले प्रतिकूल मौसमका उक्त रुटमा आफ्नो सेवा बन्द गरेको थियो । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।मौसम सुधार हुने क्रममा रहेको र पर्यटकको चहलपहल सुरु हुन लागेकाले पुनःनियमित उडान सुरु...
काठमाण्डौ । जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा आएको छ । पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो। जुन २ महिनापछि आजदेखि सञ्चालनमा आएको हो । २ महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको छ । यस्तै तारा एयरको जहाजले पनि यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। बेनी–जोमसोम...
काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–कुवेत सिधा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने लागेको हो । कुवेतमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको मागलाई सम्बोधन गर्न र दुईदेशीबचको पर्यटनलाई प्रवद्धन गर्न पुनः उडान सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले तत्कालका लागि सातामा एक उडान मात्रै गर्ने योजना...
काठमाण्डौ । काठमाण्डौको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेज नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुईवटा चार्टर उडान गर्ने सहमति भएको छ । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको रुप्से होलिडेजले दशैं लगत्तै अब थप २ चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्ने लागेको हो । आगामी दशैंको टिका लगत्तै असोज...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.